जिल्ला अस्पताल दैलेखमा औषधी अभाव भएको भन्दै विरामीहरुले औषधी नपाएको गुनासो गरेका छन्। अस्पताल पुग्ने विरामीले सरकारले वितरण गर्ने निःशुल्क औषधी नपाएको गुनासो गरेका हुन्।
नेपाल सरकार र दातृ निकायहरूको सहयोगमा पानीको अभाव भएका दैलेखका दुर्गम गाउँहरूमा सोलार लिफ्टबाट खानेपानी र सिचाइ योजना सञ्चालन भएकोमा २०७९ साउन यता आधा दर्जन ठूला लिफ्ट योजना बन्द भएर अलपत्र परेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतले सार्वजनिक गरेको तथ्यांक अनुसार कर्णालीमा अन्य कार्यालयभन्दा स्थानीय तहमा बढी अनियमितता भएको उजूरी परेको छ । स्थानीय तहमा अनियमितता भएको भन्दै आयोग...
वीरेन्द्रनगर, फागुन १४– नेपाल सरकार र दातृ निकायहरुको सहयोगमा पानीको अभाव भएका दैलेखका दुर्गम गाउँहरुमा सोलार लिफ्टबाट खानेपानी र सिचाई योजना सञ्चालन भएकोमा २०७९ श्रावण यता आधा दर्जन ठुला लिफ्ट योजना...