गोविन्द केसी गोविन्द केसी
लागूऔषधसहित युवा पक्राउ
समाज
Clock ३१ भदौ २०८१ | १ मिनेट पाठ
लागूऔषधसहित युवा पक्राउ
वीरेन्द्रनगर नगरपालिका–९ का पदमबहादुर शाही सुब्बाकुना प्रहरी पोष्टमा सुरक्षा जाँचका क्रममा ब्राउन सुगरसहित पक्राउ परेका हुन् ।
Whatsapp
नौमुलेमा तेलमै जथाभावी लाखौं खर्च
समाज
Clock २८ भदौ २०८१ | ३ मिनेट पाठ
नौमुलेमा तेलमै जथाभावी लाखौं खर्च
गतआर्थिक वर्षमा नौमुले गाउँपालिका दैलेखले सडक र फिल्ड निर्माणको नाममा तेलमा जथाभावी खर्च गरेको पाईएको छ । पालिकाले फिल्ड निर्माण र सडक निर्माणका नाममा लाखौं रकमखर्च गरेको पाईएको हो ।
Whatsapp
प्रहरी हुँ भन्दै ठगी गर्ने नक्कली प्रहरी पक्राउ
समाज
Clock २५ भदौ २०८१ | १ मिनेट पाठ
प्रहरी हुँ भन्दै ठगी गर्ने नक्कली प्रहरी पक्राउ
नक्कली प्रहरी बनेर १६ जिल्लामा गरिरहेका व्यक्तिलाई दैलेख प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
लोकतन्त्रको रक्षाका लागि दुई दल एक ठाउँमा आएका हौँःपोखरेल
राजनीति
Clock २० भदौ २०८१ | १ मिनेट पाठ
लोकतन्त्रको रक्षाका लागि दुई दल एक ठाउँमा आएका हौँःपोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले मुलुकको लोकतन्त्रलाई सहि दिशामा लैजानका लागि प्रमुख २ दल एक ठाउँमा आएको बताएका छन्।
Whatsapp
डाक्टर सरुवामा मन्त्रालयको मनपरी, विशेषज्ञलाई मानव संसाधन केन्द्रको जिम्मेवारी
समाज
Clock १८ भदौ २०८१ | २ मिनेट पाठ
डाक्टर सरुवामा मन्त्रालयको मनपरी, विशेषज्ञलाई मानव संसाधन केन्द्रको जिम्मेवारी
मन्त्रालयले सुर्खेतको मेहेलकुना अस्पतालका प्रमुख वरिष्ठ कन्सल्टेन्ट जनरल सर्जन डाक्टर सोजन सापकोटालाई मानव संसाधन विकास केन्द्रमा सरुवा गरेर थन्काइएपछि प्रदेशभर सामाजिक सञ्जालमा विरोध भएको छ।
Whatsapp
प्रहरीले गाडी रोक्न नदिएको भन्दै सुर्खेत बसपार्क अगाडी चक्काजाम
समाज
Clock ०९ भदौ २०८१ | १ मिनेट पाठ
प्रहरीले गाडी रोक्न नदिएको भन्दै सुर्खेत बसपार्क अगाडी चक्काजाम
सुर्खेत बसपार्कमा यात्रु चढाउने विषयलाई लिएर सडकमा चक्काजाम गरिएको छ। प्रहरीले गाडी रोक्न नदिएको भन्दै संयुक्त यातायातले मुख्य सडकमा नै गाडी रोकेर चक्काजाम गरेको हो।
Whatsapp
ऐन जारी गर्न माग गर्दै कर्मचारी आन्दोलनमा
समाज
Clock ०५ भदौ २०८१ | १ मिनेट पाठ
ऐन जारी गर्न माग गर्दै कर्मचारी आन्दोलनमा
स्थानीय सेवामा कार्यरत कर्मचारीहरूको हकहितमा ऐन जारी गर्न माग गर्दै कर्णालीका कर्मचारीहरू आन्दोलनमा उत्रिएका छन्।
Whatsapp
‘पावरवाला’ कर्मचारी २ देखि ६ वर्षसम्म एउटै कार्यालयमा !
समाज
Clock ०४ भदौ २०८१ | २ मिनेट पाठ
‘पावरवाला’ कर्मचारी २ देखि ६ वर्षसम्म एउटै कार्यालयमा !
कर्णाली प्रदेश सरकारले गरेको कर्मचारीको सरुवामा कर्मचारी संगठनहरुले विरोध जनाएका छन्।
Whatsapp
पहिरोमा परी सात जनाको मृत्यु
समाज
Clock ०३ भदौ २०८१ | २ मिनेट पाठ
पहिरोमा परी सात जनाको मृत्यु
आइतबार रातिको वर्षाका कारण पहिरो जाँदा पश्चिम नेपालका बझाङ र जाजरकोटमा सात जनाको मृत्यु भएको छ । भूकम्पपीडितका लागि निर्माण गरिएको अस्थायी टहरामा बसेका जाजरकोटको नलगाड नगरपालिका–२ माझ गाउँका तीन जना र...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस