गोविन्द केसी गोविन्द केसी
जन्मदिनमा केक खाँदा बालिका बिरामी
समाज
Clock १८ असोज २०८१ | १ मिनेट पाठ
जन्मदिनमा केक खाँदा बालिका बिरामी
जन्म दिनमा केक खाँदा एक बालिका बिरामी परेकी छिन्। केकमा बढी कलर मिसाएका कारण सुर्खेतको वीरेन्द्रनगर नगरपालिका –१२ नेवारेस्थित सिवानी केसी जन्मदिन मनाए लगत्तै बिरामी भइन्।
Whatsapp
कार्यालय सहयोगीको भरमा वडा, सिफारिस समेत पाउँदैनन् सेवाग्राही
समाज
Clock ११ असोज २०८१ | २ मिनेट पाठ
कार्यालय सहयोगीको भरमा वडा, सिफारिस समेत पाउँदैनन् सेवाग्राही
दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिकाका ३ वटा वडाहरू कर्मचारीविहीन हुँदा कार्यालय सहयोगीहरूको भरमा चल्दै आएको छ। कर्मचारी नहुँदा सेवाग्राहीले वडाबाट सिफारिस समेत पाउन सकेका छैनन्।
Whatsapp
यातायात समितिकाे विवादले सुर्खेत बसपार्कमा तनाव, तीन जना प्रहरी नियन्त्रणमा
समाज
Clock ०९ असोज २०८१ | १ मिनेट पाठ
यातायात समितिकाे विवादले सुर्खेत बसपार्कमा तनाव, तीन जना प्रहरी नियन्त्रणमा
संयुक्त यातायात समितिमा आबद्ध नौ वटा समितिहरू अलगअलग आएपछि सुर्खेत बसपार्कमा यात्रु चढाउने विषयमा विवाद भएको छ।
Whatsapp
कर्णालीका दुर्गम ‘रुट’ मा सवारी चलाउने महतमलाई प्रहरीको सम्मान
समाज
Clock ०८ असोज २०८१ | १ मिनेट पाठ
कर्णालीका दुर्गम ‘रुट’ मा सवारी चलाउने महतमलाई प्रहरीको सम्मान
विगत २२ वर्षदेखि कर्णालीका दुर्गम क्षेत्रमा सवारी चलाई यात्रुहरुलाई सकुशल गन्तव्यसम्म पुर्‍याइरहेका ४२ वर्षीय भिमबहादुर महतम प्रहरीले सम्मान गरेको छ।
Whatsapp
सुत्केरीको मृत्यु प्रकरण: पीडितसँगको छलफल निष्कर्षविहीन
समाज
Clock ०७ असोज २०८१ | १ मिनेट पाठ
सुत्केरीको मृत्यु प्रकरण: पीडितसँगको छलफल निष्कर्षविहीन
प्रदेश अस्पताल सुर्खेतमा १८ वर्षीया शर्मिला सुनारको सुत्केरीपछि मृत्युको विषयलाई लिएर सुरु भएको आन्दोलन अझै जारी छ।
Whatsapp
ब्राउन सुगरसहित दुई जना पक्राउ
समाज
Clock ०७ असोज २०८१ | १ मिनेट पाठ
ब्राउन सुगरसहित दुई जना पक्राउ
वीरेन्द्रनगर नगरपालिका १ आनन्दश्ररस्थित एक घरमा लागूऔषध रहेको सुचना पाएपछि प्रहरीले गरेको खानतलासमा ब्राउन सुगर फेला परेको हो।
Whatsapp
सुत्केरीको मृत्युपछि प्रदेश अस्पतालमा तनाव, १ सय बढी प्रहरी परिचालन
समाज
Clock ०७ असोज २०८१ | १ मिनेट पाठ
सुत्केरीको मृत्युपछि प्रदेश अस्पतालमा तनाव, १ सय बढी प्रहरी परिचालन
प्रदेश अस्पताल सुर्खेतमा सुत्केरीको मृत्युको विषयलाई लिएर आफन्तहरू आन्दोलित भएका छन्।
Whatsapp
दैलेखको विकासमा प्रजिअ भुसालको ‘स्वर्णिम हस्ताक्षर’
समाज
Clock ०६ असोज २०८१ | २ मिनेट पाठ
दैलेखको विकासमा प्रजिअ भुसालको ‘स्वर्णिम हस्ताक्षर’
करिब १२ महिना दैलेखमा प्रमुख जिल्ला अधिकारीको रुपमा कार्यरत खिमराज भुसाल सेवाग्राहीमैत्री कामका लागि चर्चित बनेर जिल्लाबाट विदाई भएका छन्। भुसालले आफ्नो कार्यकालमा सेवाग्राहीहरुको समस्या समाधानमा अग्र...
Whatsapp
टिबीका कारण राउटे युवाको मृत्यु
समाज
Clock ०३ असोज २०८१ | १ मिनेट पाठ
टिबीका कारण राउटे युवाको मृत्यु
टिबी रोगका कारण राउटे समुदायका एकजना युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा २२ वर्षिय वृषबहादुर शाही रहेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस