गोविन्द केसी गोविन्द केसी
गाउँपालिका उपाध्यक्षले कुटे आफ्नै कर्मचारी
समाज
Clock १२ कार्तिक २०८१ | १ मिनेट पाठ
गाउँपालिका उपाध्यक्षले कुटे आफ्नै कर्मचारी
दैलेखको नौमुले गाउँपालिकाका उपाध्यक्ष गङ्गबहादुर शाहीले मादकपदार्थ सेवनगरी आफ्नै गाउँपालिकाका कर्मचारीलाई कुटपिट गरेका छन्।
Whatsapp
ठुलो आवाज निकाल्ने मोटरसाइकल प्रहरी नियन्त्रणमा
समाज
Clock ०९ कार्तिक २०८१ | १ मिनेट पाठ
ठुलो आवाज निकाल्ने मोटरसाइकल प्रहरी नियन्त्रणमा
ट्राफिक प्रहरीले टोलटोलमा पुगेर त्यस्ता ठुला आवाज निकाल्ने मोटरसाइकलको पहिचान गरेर नियन्त्रण लिईरहेका छन् । वीरेन्द्रनगरमा दुई दिनमा १८ वटा मोटरसाइकल ट्राफिक प्रहरीले नियन्त्रणमा लिएका छन् ।
Whatsapp
दैलेखमा खुलेआम पेट्रोलमा कालोबजारी
समाज
Clock ०३ कार्तिक २०८१ | १ मिनेट पाठ
दैलेखमा खुलेआम पेट्रोलमा कालोबजारी
दैलेखमा दसैंयता खुलेआम पेट्रोलमा अचाक्ली मूल्य लिने गरेको पाइएको छ।
Whatsapp
तोकिएको भन्दा बढी सिट राख्ने सवारी कारबाहीमा
समाज
Clock ०२ कार्तिक २०८१ | १ मिनेट पाठ
तोकिएको भन्दा बढी सिट राख्ने सवारी कारबाहीमा
दैलेख रुटमा चल्ने गाडीहरूमा तोकिएको भन्दा क्षमताभन्दा बढी सिट राख्ने सवारी साधनलाई प्रहरीले कारबाही गर्न सुरु गरेको छ।
Whatsapp
कर्णालीमा काम नगर्ने ठेकेदारलाई ताकेता
समाज
Clock ०१ कार्तिक २०८१ | २ मिनेट पाठ
कर्णालीमा काम नगर्ने ठेकेदारलाई ताकेता
कर्णाली प्रदेश सरकार अन्तर्गत पूर्वाधार विकास कार्यालयबाट ठेक्कामा लागेका ३३ वटा आयोजनाको काम सन्तोषजनक नहुँदा भौतिक पूर्वाधार राज्य मन्त्री, सचिवसहितको टोलीहरू अनुगमन गर्दै ठेकेदारलाई समयमै काम सक्न...
Whatsapp
बोहोरा ‘सर्वोत्कृष्ट कार्यालय प्रमुख’
समाज
Clock ०१ कार्तिक २०८१ | १ मिनेट पाठ
बोहोरा ‘सर्वोत्कृष्ट कार्यालय प्रमुख’
२०८१ मा प्रदेशस्तरीय ट्राफिक कार्यालयमध्ये नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेत प्रथम भई सर्वोत्कृष्ट प्रदेश ट्राफिक कार्यालय प्रमुखबाट प्रहरी उपरीक्षक (एसपी) अपिलराज...
Whatsapp
किशोरी बिक्री गर्ने २४ वर्षपछि पक्राउ
समाज
Clock ३० असोज २०८१ | १ मिनेट पाठ
किशोरी बिक्री गर्ने २४ वर्षपछि पक्राउ
२१ वर्षको किशोरीलाई २४ वर्षअघि भारतमा बिक्री गरेको आरोपितलाई २४ वर्षपछि पक्राउ गरिएको छ। सुर्खेत चौकुले गाउँपालिका ७ बस्ने ६१ वर्षीय भक्तबहादुर विष्टलाई इलाका प्रहरी कार्यालय सुर्खेतले पक्राउ गरेको हो...
Whatsapp
किशोरी बेचबिखन गरेको आरोपमा २४ वर्षपछि पक्राउ
समाज
Clock ३० असोज २०८१ | १ मिनेट पाठ
किशोरी बेचबिखन गरेको आरोपमा २४ वर्षपछि पक्राउ
२४ वर्षअघि किशोरीलाई भारतमा बेचबिखन गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। 
Whatsapp
कर्णालीमा ट्राफिक दरबन्दी भन्दा दोब्बर बढी
समाज
Clock २० असोज २०८१ | २ मिनेट पाठ
कर्णालीमा ट्राफिक दरबन्दी भन्दा दोब्बर बढी
कर्णालीमा ट्राफिक प्रहरी दरबन्दीभन्दा दोब्बर बढी कार्यरत रहेका छन्। सामान्य जिल्लाहरूमा समेत ट्राफिक प्रहरी संख्या बढी पठाइएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस