मृतकका आफन्तहरूले क्षमताभन्दा बढी यात्रु राख्दा समेत नदेख्ने प्रहरीहरूलाई निलम्बनको माग गरेका छन् । गाडीमा जथाभाबी यात्रु चढाउने कार्य बन्द गर्नुपर्ने पनि आन्दोलनकारीको माग छ ।
सिट क्षमता भन्दा धेरै यात्रु बोकेर गाडीहरू हिँड्न थालेको गुनासो बढ्न थालेपछि जिल्ला ट्राफिक कार्यालय सुर्खेतले अतिरिक्त सिट राखेर यात्रु बोक्ने गाडीहरूको निगरानी बढाएको छ।
दुर्गमतिर जाने कम गाडीमा कहिलेकाहीँ यात्रु बढी हालेर चढाउनु स्वाभाविक जसो भए पनि नेपालगन्ज जाने पर्याप्त गाडीहरू हुँदा ९ सिटे सानो ईभी गाडीमा १६ जना यात्रु हाल्ने गरेको पाईएको छ ।