गोविन्द केसी गोविन्द केसी
बोक्सीको आरोपमा हत्या
समाज
Clock ०६ मंसिर २०८१ | १ मिनेट पाठ
बोक्सीको आरोपमा हत्या
दुल्लू नगरपालिका–१३ मालिकाको खडिकाधाराका ५६ वर्षीय कर्णबहादुर कामीको हँसिया प्रहार गरी हत्या गरिएको दैलेख प्रहरीले जनाएको छ।
Whatsapp
महावुको विकासका लागि मेरो भूमिका हुनेछ: प्रवक्ता महत
राजनीति
Clock ०४ मंसिर २०८१ | १ मिनेट पाठ
महावुको विकासका लागि मेरो भूमिका हुनेछ: प्रवक्ता महत
दैलेखको महावु गाउँपालिकाको अध्यक्ष पदमा हुन लागेको उपनिर्वाचनको प्रचारप्रसारमा आएका नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाश शरण महतले महावुको विकासका लागि आफ्नो भूमिका रहने प्रतिबद्धता ब्यक्त गरेका...
Whatsapp
कर्णालीमा आठ पदका लागि ४४ जनाको उम्मेदवारी
कर्णालीमा आठ पदका लागि ४४ जनाको उम्मेदवारी
कर्णालीमा आठ स्थानमा हुन लागेको स्थानीय तहको उपनिर्वाचनका लागि ४४ जनाले उम्मेदवारी दर्ता गराएका छन्।
Whatsapp
दैलेखको महावुमा तामझामसहित ७ दलको मनोनयन दर्ता
राजनीति
Clock ०२ मंसिर २०८१ | १ मिनेट पाठ
दैलेखको महावुमा तामझामसहित ७ दलको मनोनयन दर्ता
दैलेखको महावु गाउँपालिकाको अध्यक्ष पदका लागि ७ दलबाट तामझामसहित मनोनयन दर्ता गरिएको छ।
Whatsapp
महाबु गाउँपालिका अध्यक्ष पदमा धमाधम उम्मेदवारी
राजनीति
Clock ०२ मंसिर २०८१ | १ मिनेट पाठ
महाबु गाउँपालिका अध्यक्ष पदमा धमाधम उम्मेदवारी
दैलेखको महाबु गाउँ पालिका अध्यक्षका लागि दलहरूले उम्मेदवारी दर्ता गराएका छन्।
Whatsapp
महाबुमा अध्यक्ष र दुल्लुमा वडाध्यक्ष पदका लागि निर्वाचन हुँदै
राजनीति
Clock ०१ मंसिर २०८१ | ५ मिनेट पाठ
महाबुमा अध्यक्ष र दुल्लुमा वडाध्यक्ष पदका लागि निर्वाचन हुँदै
दैलेखको महाबु गाउँपालिकाको अध्यक्षसहित दुल्लु नगरपालिका–१३ का वडाध्यक्षको निर्वाचन हुँदै छ।
Whatsapp
स्कुल बसको ठक्करले बालिकाको ज्यान गयो
समाज
Clock ३० कार्तिक २०८१ | १ मिनेट पाठ
स्कुल बसको ठक्करले बालिकाको ज्यान गयो
वीरेन्द्रनगर –१ की ३ वर्षीया समीक्षा सुनारको बसको ठक्करबाट घटनास्थलमै मृत्यु भएको सुर्खेत प्रहरीले जनाएको छ।
Whatsapp
राकममा छिट्टै सय शय्याको अस्पताल बन्छ: प्रधानमन्त्री
राजनीति
Clock २८ कार्तिक २०८१ | २ मिनेट पाठ
राकममा छिट्टै सय शय्याको अस्पताल बन्छ: प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले दैलेखको राकम कर्णालीमा सय शय्याको अस्पताल चाँडै सञ्चालनमा ल्याइने घोषणा गरेका छन्।
Whatsapp
जाजरकोटमा दुई छुट्टाछुट्टै दुर्घटनामा ३२ जना घाइते
समाज
Clock २६ कार्तिक २०८१ | १ मिनेट पाठ
जाजरकोटमा दुई छुट्टाछुट्टै दुर्घटनामा ३२ जना घाइते
जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार कुदुमा फोर्स गाडी दुर्घटना हुँदा २५ जना घाइते भएका छन् भने नलगाडमा भएको बोलेरो दुर्घटनामा सात जना घाइते भएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस