लोडरको कम्पनले कालोपत्रे सडक भत्किने जोखिम हुन्छ । मंगलगढी चौकमा सुरक्षा निकाय भएपनि लोडरवालाहरुले दिनहुँ यसरी नै कालोपत्रे सडकमाथि लोडर चलाउने गर्दछन्।
जुम्लाबाट टिकापुर जाँदै गरेको ना ४ ख ६०५६ नम्बरको बस कर्णाली राजमार्ग अन्तर्गत दैलेखको आठविस नगरपालिका –३ सिस्नेमा दुर्घटना हुँदा राजमार्ग अवरुद्ध भएको छ।