चिकित्सा शिक्षा सुधारको माग राख्दै अनशनरत डा. गोविन्द केसीले डिन विवादमा भुलाएर सरकारले मेडिकल कलेजहरूलाई चार अर्ब रुपैयाँ लुट्ने बाटो खुला गरेको बताएका छन्।
माथिल्लो भागमा अर्धवृत्ताकार आकृतिका संरचना, अर्धवृत्ताकार संरचनामा बलिया तार जडान। बीचमा न कुनै पिलर। सवारी गुड्ने भागमा चिल्ला र आकर्षक कालोपत्रे। सँगै पैदलयात्रु हिँड्ने छुट्टै फुटपाथ। टाढैबाटसुन्द...
स्वास्थ्यमन्त्री गगन थापाले डा. गोविन्द केसीको दसौंपटकको अनशनबाट सरकारसहित दलका नेताहरूको क्षमता, इमानदारी र दूरदर्शितामा समेत प्रश्न उठेको बताएका छन्। प्राज्ञिक संस्थाको डिन नियुक्तिलाई लिएर डा. केसी...
दोलखा सदरमुकाम चरिकोटबाट करिब ३० किलोमिटर टाढाको फस्कु गाविसमा केही व्यक्ति धमाधम नयाँ घर निर्माणमा जुटिरहेका थिए। इन्जिनियर तथा प्राविधिक सहयोगमा केही घरधनी जग निर्माणमा त केही गाह्रो लगाउने काममा व्...
सरकारले पूर्वपरराष्ट्रमन्त्री एवं कांग्रेस नेतृ सुजाता कोइरालाको क्यान्सर उपचारका लागि ५० लाख रुपैयाँसम्मको खर्च बेहोर्ने निर्णय गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले स्वास्थ्य मन्त्रालयद्वारा प्...
प्रधानमन्त्री पुष्पकमल दाहालले यही मसान्तभित्र संविधान संशोधन प्रस्ताव संसद्मा दर्ता हुने बताएका छन्। सरकार गठन भएको सय दिन पुगेको अवसरमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री दाहालले संविधा...
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव महेन्द्रमान गुरुङले सहसचिव दामोदर रेग्मीकहाँ एक कर्मचारीको उपचारसम्बन्धी फाइल पठाए। लगत्तै रेग्मीले उक्त फाइलमा स्वास्थ्य मन्त्रालयमा पठाउने विवरण लेखेर...
नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा भारतमा तिब्बतका निर्वासित नेता उपस्थित कार्यक्रममा सहभागी भएको विषयमा कांग्रेसकै वरिष्ठ नेताले आपत्ति जनाएका छन् । उनीहरुले पार्टी बिपी कोइरालाकै पालादेखि ‘एक ची...
सरकारले विदेशस्थित कूटनीतिक नियोगलगायतका विभिन्न कार्यालयमा प्रतिनिधि नियुक्ति प्रक्रिया पारदर्शी बनाउन मापदण्ड बनाउने भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले विदेशस्थित नियोग तथा कार्यालयम...