प्रवीण ढकाल प्रवीण ढकाल
पुनर्निर्माणमा गैससको मनपरी
समाज
Clock १३ माघ २०७३ | १० मिनेट पाठ
पुनर्निर्माणमा गैससको मनपरी
भूकम्प प्रभावित ७ जिल्लामा राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (एनजिओ/आइएनजिओ) ले निर्माण गरेका स्वास्थ्य संस्थाका भवन मापदण्डविपरीत रहेको पाइएको छ। स्वास्थ्य मन्त्रालयको अनुगमनका क्रममा स...
Whatsapp
डाक्टर, स्वास्थ्यकर्मी र कर्मचारीलाई स्वास्थ्य मन्त्रीको ८ बुँदे अपिल
समाज
Clock १२ माघ २०७३ | १० मिनेट पाठ
डाक्टर, स्वास्थ्यकर्मी र कर्मचारीलाई स्वास्थ्य मन्त्रीको ८ बुँदे अपिल
स्वास्थ्य संवेदनशील क्षेत्र भएको हुँदा बिहान ८ बजेदेखि ५ बजेसम्म सेवा खुला राख्न व्यवस्था मिलाउन सरकारले ल्याएको नियमका पक्ष र विपक्षमा बहस हुन थालेपछि स्वास्थ्य मन्त्री थापाले जेनेभाबाट नै अपिल जारी...
Whatsapp
डकर्मीलाई तालिम दिन सेना
समाज
Clock ०९ माघ २०७३ | ५ मिनेट पाठ
डकर्मीलाई तालिम दिन सेना
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको आग्रहमा रक्षा मन्त्रालयले माघ अन्तिम सातादेखि नेपाली सेनाका तालिम प्राप्त प्राविधिक जनशक्तिलाई भूकम्पपछिको पुनर्निर्माणमा खटाउने भएको छ।
Whatsapp
चैतदेखि चुरोट–सुर्ति बेच्न छुट्टै पसल
समाज
Clock ०६ माघ २०७३ | ३ मिनेट पाठ
चैतदेखि चुरोट–सुर्ति बेच्न छुट्टै पसल
सरकारले जथाभावी रुपमा सूर्तीजन्य पदार्थको विक्रीवितरण नियन्त्रण गर्न चैतदेखि छुट्टै पसल सञ्चालनमा ल्याउनु पर्ने व्यवस्था गरेको छ।
Whatsapp
पुनर्निर्माणमा सघाउन सेना खटाइँदै
राजनीति
Clock ०६ माघ २०७३ | ६ मिनेट पाठ
पुनर्निर्माणमा सघाउन सेना खटाइँदै
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पपछिको पुनर्निर्माणमा सघाउन नेपाली सेना र सशस्त्र प्रहरीलाई परिचालन गर्ने योजना बनाएको छ। सेना र सशस्त्रको सहयोग लिए पुनर्निर्माणको गति तीव्र हुने निर्क्योलसहित...
Whatsapp
भूकम्पपीडितलाई दोस्रो किस्ता आजबाट
राजनीति
Clock ०५ माघ २०७३ | ६ मिनेट पाठ
भूकम्पपीडितलाई दोस्रो किस्ता आजबाट
सरकारले भूकम्पपीडितलाई निजी आवास निर्माणका लागि दोस्रो किस्ताको डेढ लाख रुपैयाँ वितरण बुधबार सुरु गर्ने भएको छ। पहिलो किस्तामा ५० हजार अनुदान लिई घरको जग निर्माण सकेर प्राविधिक जाँच पास गराएका पीडितले...
Whatsapp
कार्की सरकारी निवास छाडेर भाइको घरमा
राजनीति
Clock २९ पौष २०७३ | ५ मिनेट पाठ
कार्की सरकारी निवास छाडेर भाइको घरमा
सर्वोच्च अदालतको फैसलासँगै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तबाट पदमुक्त लोकमानसिंह कार्कीले  सकारी निवास छाडेका छन्। सर्वोच्चले पाँच दिनअघि कार्की अख्तियार प्रमुख आयुक्त हुन अयोग्य भएको...
Whatsapp
निलम्बित सांसद् साहविरुद्ध भ्रष्टाचार मुद्दा
समाज
Clock २६ पौष २०७३ | ८ मिनेट पाठ
निलम्बित सांसद् साहविरुद्ध भ्रष्टाचार मुद्दा
अवैध हतियारदेखि ज्यान मुद्दासम्ममा दोषी देखिएका साहले पदीय हैसियत दुरुपयोग गरी गैरकानुनी सम्पत्ति आर्जन गरेको भन्दै अख्तियारले साहबाट बिगोबराबरको जरिबानासमेत असुल गर्नुपर्ने दाबीसहित मुद्दा हालेको छ।
Whatsapp
निलम्बित सांसद साहविरुद्ध भ्रष्टाचार मुद्दा,  विगो र जरिवानासहित ६३ करोड असुल गर्न माग
समाज
Clock २५ पौष २०७३ | २ मिनेट पाठ
निलम्बित सांसद साहविरुद्ध भ्रष्टाचार मुद्दा, विगो र जरिवानासहित ६३ करोड असुल गर...
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनकपुर बम काण्डको मुद्दामा थुनामा रहेका निलम्वित सभासद सञ्जयकुमार साहविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस