पर्सा जिल्लामा रहेका १ सय ६७ मतदानस्थलमा शान्तिपूर्ण मतदान भइरहको प्रहरीले जनाएको छ। प्रायः मतदानस्थलमा बिहान ७ बजेदेखि मतदान सुरु भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।
सिसी क्यामरा सेवा प्रदायक व्यवसायीहरूका अनुसार यो ‘हाई लेबल सेटिङ’ हो। यसबाट निजी कम्पनीलाई करिब १६ करोड रुपैयाँ फाइदा पुग्ने भएको छ। मतगणनामा खलल पुग्ने वा अवाञ्छित गतिविधि निरुत्साहित गर्न र निष्पक्...
म्यादीसमेतको जनशक्ति गरेर नेपाल प्रहरीले २ हजार ७ सय बढी सूरक्षाकर्मी परिचालन गरेर पठाउनु पर्ने ठाउँमा खटाइसकेको प्रहरी उपरीक्षक बस्नेतले जानकारी दिए। पर्साका सशस्त्र प्रहरी उपरीक्षक तेजप्रकाश पोखरेलक...
वीरगञ्ज महानगरपालिकाको आसन्न स्थानीय तह निर्वाचनको क्रममा विपक्षी नेकपा एमालेका उम्मेदवारको हर्कतले राजनीतिक संस्कारलाई लज्जित तुल्याएको भन्दै गठबनधनको तर्फबाट विज्ञप्ति जारी गरिएको छ। ‘पैसाको बिटो बो...
मेयरको पदमा बहाल रहेकै बेला गिरीशका बुवाको २०६० साल माघ १ गते तत्कालीन बिद्रोही माओवादीबाट गोलीहानी हत्या भएको थियो। बुवाका सपनाहरु जहाँ रोकिए त्यँही निरबाट आफू प्रारम्भ गर्न चाहेको गिरीको भनाई छ।
राष्ट्र र समाजका सबै नीतिहरुको नेतृत्व गर्ने राजनीतिबाट आम मानिसको गहिरो सरोकार रहेको भन्ने कुरा उजागर गर्न सुरु गरिएको ‘अलिकति उज्यालो’ अभियान वीरगन्ज आइपुग्ने भएको छ।