रितेश त्रिपाठी रितेश त्रिपाठी
वीरगन्जको मेयरमा पत्रकार गिरीको उम्मेदवारी घोषणाले नयाँ मोड
राजनीति
Clock १० वैशाख २०७९ | ३ मिनेट पाठ
वीरगन्जको मेयरमा पत्रकार गिरीको उम्मेदवारी घोषणाले नयाँ मोड
वीरगन्ज महानगरपालिकामा आसन्न स्थानीय तह निर्वाचनका लागि पत्रकार तथा लेखक गिरिश गिरीले उम्मेदवारीको घोषणा गरेपछि चुनावी महोलमा नयाँ मोड आएको छ।
Whatsapp
उम्मेदवारीमा महिलाको हक मारिएको भन्दै प्रदर्शन
समाज
Clock १० वैशाख २०७९ | २ मिनेट पाठ
उम्मेदवारीमा महिलाको हक मारिएको भन्दै प्रदर्शन
आसन्न स्थानीय तह निर्वाचनमा महिलाको संविधानप्रदत हक जालझेजपूर्ण तरिकाले खोसिएको भन्दै महिला नेताहरुले वीरगन्जमा शनिबार विरोध प्रदर्शन गरेका छन्।
Whatsapp
स्थानीय तह निर्वाचन: वीरगन्जमा एमाले र लोसपामा तालमेल घोषणा
राजनीति
Clock ०८ वैशाख २०७९ | २ मिनेट पाठ
स्थानीय तह निर्वाचन: वीरगन्जमा एमाले र लोसपामा तालमेल घोषणा
वीरगन्ज महानगरपालिकामा नेपाल कम्युनिष्ट पार्टी एमाले र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालबीच आसन्न स्थानीय तह निर्वाचनका लागि औपचारिक घोषणा भएको छ।
Whatsapp
पर्सामा गठबन्धनको गाँठो फुक्यो, मित्रवत् प्रतिस्पर्धा गर्ने सहमति
राजनीति
Clock ०३ वैशाख २०७९ | ३ मिनेट पाठ
पर्सामा गठबन्धनको गाँठो फुक्यो, मित्रवत् प्रतिस्पर्धा गर्ने सहमति
आसन्न स्थानीयतह निर्वाचनमा अरु दलसंग पर्सामा चुनावी गठबन्धनको लागि केन्द्रीय स्तरको सहमति जिल्लामा कार्यान्वयन गर्न सकसमा फसेका नेपाली काँग्रेस पार्टी र जनता समाजवादी पार्टी (जसपा) नेपालले गाँठो फुकाए...
Whatsapp
६ वर्षीया बालिकालाई जबरजस्ती करणी गर्ने ५५ वर्षीय व्यक्ति पक्राउ
समाज
Clock ०२ वैशाख २०७९ | १ मिनेट पाठ
६ वर्षीया बालिकालाई जबरजस्ती करणी गर्ने ५५ वर्षीय व्यक्ति पक्राउ
६ वर्षीया बालिकासंग जबरजस्तीकरणी गरेको आरोपमा पर्सामा प्रहरीले एक जना ५५ वर्षीय व्यक्तिलाई पक्राउ गरेको छ।
Whatsapp
चुनावी गठबन्धन विरुद्ध काँग्रेस वीरगन्जमा बिद्रोह गर्ने घोषणा
राजनीति
Clock ३० चैत्र २०७८ | ३ मिनेट पाठ
चुनावी गठबन्धन विरुद्ध काँग्रेस वीरगन्जमा बिद्रोह गर्ने घोषणा
नेपाली कांग्रेसले अरु दलसँग चुनावी तालमेल गर्ने केन्द्रीय नेतृत्वको निर्णय विरुद्ध मधेस प्रदेशको एकमात्र महानगर वीरगन्ज महानगरपालिकामा स्थानीय काँग्रेस नेताहरुले बिद्रोहमा उत्रिने घोषणा गरेका छन्।
Whatsapp
वीरगन्ज महानगरपालिकामा सरावगी एमालेको मेयरका उम्मेदवार
राजनीति
Clock ३० चैत्र २०७८ | १ मिनेट पाठ
वीरगन्ज महानगरपालिकामा सरावगी एमालेको मेयरका उम्मेदवार
केही समय अगाडि जनता समाजवादी छोडेर नेपाल कम्युनिष्ट पार्टी एमाले पसेका विजय सरावगीको नाम आसन्न स्थानीय तहको निर्वाचनमा वीरगन्ज महानगरपालिकाको नगरप्रमुखमा सो पार्टीबाट सिफारिस भएको छ।
Whatsapp
मधेशका नाममा समाज विभाजित गर्नेसँग सवाल गर्न कांग्रेसको आह्वान
राजनीति
Clock २७ चैत्र २०७८ | २ मिनेट पाठ
मधेशका नाममा समाज विभाजित गर्नेसँग सवाल गर्न कांग्रेसको आह्वान
वीरगन्जमा आयोजित एक कार्यक्रममा बोल्दै कांग्रेसका नेताहरुले मधेशका नाममा राजनीति गर्न समाजलाई विभाजित गरेका दल र उनीहरुका नेतासंग विगतका प्रतिबद्धता र नाराहरुका बारेमा सवाल गर्न अह्वान गरेका छन्।
Whatsapp
दुई वटा मालबाहक ट्रक अनुसन्धानका लागि नियन्त्रणमा
समाज
Clock २३ चैत्र २०७८ | १ मिनेट पाठ
दुई वटा मालबाहक ट्रक अनुसन्धानका लागि नियन्त्रणमा
वीरगन्जबाट पथलैजा जाँदै गरेका दुई वटा ट्रक प्रहरीले मंगलबार राति नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल पर्साबाट खटिए टोलीले नियन्त्रणमा लिएको सशस्त्र प्रहरी उपरीक्षक तेज पोखरेलले जानकारी दिए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस