हाम्रो मुलुकमा पनि सूर्तीजन्य पदार्थको विज्ञापन गर्न रोक लगाइएको छ। त्यसैगरी सार्वजनिक स्थानमा यसको प्रयोग हुन नसक्ने गरी प्रतिबन्ध लगाइएको छ। व्यवहारमा भने सार्वजनिक स्थानमा यसको पालना भएको छैन।
सात मुख्यमन्त्रीमध्ये कम्तीमा एकजना मात्र महिला पर्न सकेको भए पनि चित्त बुझाउने ठाउँ हुन्थ्यो। मुख्यमन्त्रीमा एकजना पनि महिला पर्न नसक्नु भनेको हामीले अपनाएको व्यवस्थामा खोक्रोपन छ भन्ने पुष्टि गर्न प...
दाहालको नेतृत्वमा गठबन्धन सरकार बनेको एक साता पुगिसकेको छ। निर्वाचन सम्पन्न हुने बित्तिकै मन्त्रिपरिषद्ले पूर्णता पाइ काम अघि बढ्ने अपेक्षा हुन्छ। निर्वाचन हुनु भन्दा अगाडि झण्डै ६ महिनादेखि काम हुँदै...
टुँडिखेलसम्म नपुग्ने कैयन्ले सडक किनारामा आश्रय लिएका देखिएको पनि हो। विपत्का बेला मात्र होइन, अरू बेला पनि खुला ठाउँ आवश्यक हुन्छ। एउटा सभ्य सहरका लागि सार्वजनिक ठाउँ धेरै हिसाबले आवश्यक हुन्छ।
उपप्रधान तथा गृहमन्त्री भएको दोस्रो दिन नै लामिछानेले गृहसचिव र कर्मचारीलाई बोलाएर कार्यविधिविपरीत विभिन्न व्यक्तिको सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई फिर्ता गर्न निर्देशन दिएका हुन्।
सरकार गठनपछिको पहिलो मन्त्रिपरिषद् बैठकले सुशासनलाई प्राथमितामा राख्नु उचित हो। आमनागरिकको आज सरकारप्रतिको गुनासो यसले प्रवाह गर्ने सेवाको गुणस्तरलाई लिएर नै हो।