बडादसैँ र दीपावली हिन्दु नेपालीको आँगनमै उभिएको छ । यो अवसरमा राजधानी छाडेर घर फर्कने यात्रुको संख्या झण्डै २५ लाख हुन्छ । तर, कतिपय यात्रु भने टिकट नपाएर हैरान छन् । सर्वसाधारणको यही अप्ठेरो यातायात...
लाभका पदमा दलीय भागबन्डाका कारण अन्य क्षेत्रजस्तै शिक्षा क्षेत्र पनि दिनानुदिन ग्रसित बन्दै आएको छ । त्रिभुवन विश्वविद्यालयमा उपकुलपति, डिन वा अन्य महŒवपूर्ण पदमा दलका अस्वस्थ नजर पर्नाले ती निकायमा क...
प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारको नेतृत्व लिएपछि पहिलो पटक संसदमार्फत् राष्ट्रका नाममा गरेको सम्बोधनले फेरि एकपटक मुलुकबासीलाई असीम सपना देखाएको छ । हामी यो देशका यस्ता नागरिक हौँ जो प्रत्येकपटक...
नौ महिनाअघि बनेको केपी शर्मा ओली नेतृत्वको सरकार ढल्ने निश्चितप्रायः भएको छ । सत्ता गठबन्धनमै रहेको नेकपा माओवादी केन्द्रले ओली सरकारको साथ छाडेर प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको सहयोगमा नयाँ सरकार...
चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा मौलाएको विकृतिविरुद्ध डा. गोविन्द केसीले आठौँ आमरण अनसन थालेको हेर्दाहेर्दै तेस्रो दिन बितिसकेको छ । प्रत्येक नयाँ सरकारका पालामा उनले यस क्षेत्रको सुधार निम्ति य...
सन् २०१६ मा आतंककारी हमला थप तीव्र बनेको छ । अनेक नामका आतंककारी समूहले हरेक दिनजसो सर्वसाधारण तथा निहत्था नागरिकको ज्यान लिइरहेका छन् । हालै अफगानिस्तानको काबुलमा १२ नेपालीको आतंककारीले हत्या गरे । आ...
नेपालको संविधान २०७२ ले पूर्ण प्रेस स्वतन्त्रताको प्रत्याभूति गरेको छ । तर, सञ्चार मन्त्रालयले भने संविधानको भावनाविपरीत सञ्चारमाध्यमलाई अंकुश लगाउने प्रयास गरेको छ ।
अफगानिस्तानको राजधानी काबुलस्थित क्यानेडेली राजदूताबासको सुरक्षामा खटिएका १२ जना नेपाली आतंकारी तालिवानको आततायी आक्रमणमा परेको घटनाले सिंगै मुलुकले पीडादायी अनुभव गरिरहेको छ । वैदेशिक रोजगारीमा गएका...
भर्खरै प्रवेशिका परीक्षा उत्तीर्ण गरेका किशोर–किशोरीको सबैभन्दा अरूचिको विषय ‘राजनीति’ रहेको देखिएको छ । अब्बल नतिजा ल्याउन सक्ने प्रतिभाशाली वर्ग नै राजनीतिमा लाग्न नचाहनुले देशको राजनीतिक भविष्य अन्...