अर्जुन ओली अर्जुन ओली
नेपालगन्ज विमानस्थलमा बनाइदै अत्याधुनिक टर्मिनल भवन
अर्थ
Clock १७ फागुन २०७९ | २ मिनेट पाठ
नेपालगन्ज विमानस्थलमा बनाइदै अत्याधुनिक टर्मिनल भवन
विमानस्थल कार्यालयको २० वर्षे गुरुयोजना अनुसार करिब ३ अर्ब रुपैयाँको लागतमा अत्याधुनिक टर्मिनल भवनसहित रनवे, पार्किङ एरिया लगायत पुर्वाधार निर्माण गर्न लागिएको हो।
Whatsapp
हात्तीपाइलेविरुद्धको अभियान ‘असफल’
स्वास्थ्य
Clock ०९ फागुन २०७९ | २ मिनेट पाठ
हात्तीपाइलेविरुद्धको अभियान ‘असफल’
विगत १३ वर्षदेखि निरन्तर चल्दै आएको हात्तीपाइले रोगविरुद्ध औषधि खुवाउने अभियान बाँकेमा सफल हुन सकेको छैन। राष्ट्रिय अभियानअन्तर्गत सरकारले २०६७ सालदेखि जिल्लामा सुरु गरेको हात्तीपाइले रोगविरुद्ध औषधि...
Whatsapp
बाँकेमा मापदण्ड विपरीत ग्यास सिलिण्डर बिक्री
समाज
Clock ०६ फागुन २०७९ | २ मिनेट पाठ
बाँकेमा मापदण्ड विपरीत ग्यास सिलिण्डर बिक्री
‘अहिले हामी सबैका भान्सामा मापदण्ड विपरीतका ग्यास सिलिण्डर छन्, हाम्रो जिउ ज्यान जोखिममा छ, जति बेला जे पनि हुन सक्ने अवस्था छ,’ अधिवक्ता तिवारीले भने।
Whatsapp
ग्यास विस्फोटबाट घाइते कुसुमलाई काठमाडौं लगियो
समाज
Clock ०४ फागुन २०७९ | १ मिनेट पाठ
ग्यास विस्फोटबाट घाइते कुसुमलाई काठमाडौं लगियो
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १६ लहचौरास्थित कृषि बिउँ उत्पादन कम्पनीमा बिहीबार बिहान ११ः४० बजे ग्यास लिक भई विस्फोट हुँदा कुसुमसहित दुई जना घाइते भएका थिए।
Whatsapp
‘लुम्बिनी प्रदेश स्तरीय’ महिला उद्यम प्रदर्शनीको तयारी
समाज
Clock ०३ फागुन २०७९ | २ मिनेट पाठ
‘लुम्बिनी प्रदेश स्तरीय’ महिला उद्यम प्रदर्शनीको तयारी
महिला उद्यमीले उत्पादन गरेका बस्तुको प्रवर्द्धन तथा बजारीकरण गर्नका लागि नेपालगन्जमा ‘लुम्बिनी प्रदेश स्तरीय’ प्रदर्शनी हुने भएको छ।
Whatsapp
कोहलपुर नगरपालिकामा सुरु गरियो ‘ऐलानी’ जग्गा नाप जाँच
राजनीति
Clock २४ माघ २०७९ | २ मिनेट पाठ
कोहलपुर नगरपालिकामा सुरु गरियो ‘ऐलानी’ जग्गा नाप जाँच
भूमिहीन दलित, सुकुम्वासी र अव्यवस्थित बसोबासीलाई जमिन उपलब्ध गराउन भन्दै नगरपालिकाले जग्गा नाप जाँच कार्य सुरु गरेको हो। नगर प्रमुख पूर्णप्रसाद आचार्यले ऐलानी जग्गा नाप जाँच कार्य चलिरहेको जानकारी दिए...
Whatsapp
सार्वजनिक जमिन हडपेर होटलको संरचना निर्माण
समाज
Clock २३ माघ २०७९ | २ मिनेट पाठ
सार्वजनिक जमिन हडपेर होटलको संरचना निर्माण
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २ का एक होटल तथा क्यासिनो व्यवसायीले सरकारी, सार्वजनिक जमिन हडपेको आरोप लागेको छ।
Whatsapp
राप्ती नदीमा छाडियो ‘दुर्लभ’ घडियाल
समाज
Clock १९ माघ २०७९ | २ मिनेट पाठ
राप्ती नदीमा छाडियो ‘दुर्लभ’ घडियाल
बाँके राष्ट्रिय निकुञ्जले मध्यवर्ती क्षेत्र अन्तरगत पर्ने राप्ती नदीमा ‘दुर्लभ’ घडियाल छाडेको छ। विश्व सिमसार दिवसको अवसरमा नदीमा गोही छाडिएको हो।
Whatsapp
बाँकेमा दिनहुँ फैलिदै दादुरा–रुवेला रोगको संक्रमण
स्वास्थ्य
Clock १८ माघ २०७९ | १ मिनेट पाठ
बाँकेमा दिनहुँ फैलिदै दादुरा–रुवेला रोगको संक्रमण
जिल्ला स्वास्थ्य कार्यालय बाँकेका अनुसार अहिलेसम्म जिल्लामा कुल ३ सय ९ जना बालबालिकामा संक्रमण पुष्टी भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस