मंकिपक्स संक्रमण भएपछि छालामा फोका उठ्ने, बिमिरा आउने, ज्वरो आउने र ग्रन्थीहरू सुन्निनेजस्ता लक्षण देखिन्छन्। यो भाइरसले शरीरका अन्य अंगमा असर गरी बिरामीको मृत्युसमेत हुन सक्छ। सामान्य अवस्थामा यो भाइ...
सरकारले अघिल्लो बजेटको तुलनामा स्वास्थ्य क्षेत्रको बजेट कटौती गरेको छ। संविधानले शिक्षा, स्वास्थ्यसहितका क्षेत्रलाई मौलिक हकका रूपमा उल्लेख गरे पनि सरकारले स्वास्थ्य क्षेत्रको बजेट कटौती गरेको हो।
प्रर्दशनमा उनीहरूले नवराज विकसहित ६ जना युवाको हत्या भएको दुई वर्ष बितिसक्दा पनि न्यायिक प्रक्रियमा ढिलाइ भएको र घटनामा संलग्न कतिपय अभियुक्तलाई धरौटीमा छोड्ने जस्ता गैरन्यायिक क्रियाकलाप भएको भन्दै घ...
सुरक्षित गर्भपतन, मातृत्व तथा प्रजनन अधिकार सेवा विवाहपूर्व र विवाहपछिका किशोरकिशोरी दुवैको लागि भए पनि स्वास्थ्य संस्थामा उनीहरूमैत्री व्यवस्थापन छैन।
विकसित देशमा बालबालिकामा हुने आँखाको क्यान्सरका कारण ५ प्रतिशतको मात्र मृत्यु हुने गरेकामा नेपालसहित विकासोन्मुख देशहरूमा क्याक्सर भएकामध्ये ५० प्रतिशतको मृत्यु हुने गरेको तिलगंगा आँखा प्रतिष्ठानले जन...
तथ्यांकअनुसार प्रत्येक वर्ष नेपालमा सुर्तीजन्य पदार्थको सेवनले ३७ हजार ५ सय २९ जना अर्थात् प्रतिघन्टा चारजनाभन्दा धेरैले ज्यान गुमाइरहेका छन्। यो संख्या नेपालको कुल मृत्युको १९.४९ प्रतिशत हो।