एक सातादेखि काठमाडौ उपत्यकामा फैलिएको झाडापखालासँगै थप एकजनामा हैजा पु्ष्टि भएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले जनाएको छ। सानेपाका ५२ वर्षीय पुरुषमा सोमबार हैजा पुष्टि भएको हो। उनको सरुवा रो...
दुबईबाट नेपाल आएका २६ वर्षीय युवामा मंकिपक्सका लक्षण भेटिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानास्थलले राष्ट्रिय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा रेफर गरेको थियो।
पाँच दिनदेखि काठमाडौँको वसन्तपुरमा न्यायको माग गर्दै अनसनमा बसेकी १९ वर्षीय कुमारी आमा निहारिका राजपुतका बलात्कार आरोपित शिवराज श्रेष्ठको उनको छोरासँगको डिनए परीक्षण गरिने राष्ट्रिय महिला आयोगले जनाएक...
काठमाडौं लगनकी लक्ष्मी श्रेष्ठका दुवै खुट्टा नभएका होइनन् तर ती छोटा र नचल्ने अवस्थामा छन्। त्यसकारण उनी सबलांगले जसरी हिँडडुल गर्न सक्दिनन्। उनको यो जन्मजात समस्या हो। त्यसकारण उमेरअनुसार बामे सर्न र...
चैतदेखि वैशाखभित्र मतदाता अधिकार मञ्चले सातै प्रदेशमा ७० जना तालिमप्राप्त युवाहरू सातै प्रदेशमा परिचालन गरी गलत तथा मिथ्या सूचना संकलन गरिएको थियो। संकलित समाचार तथा सूचनालाई विश्लेषणपछि तथ्याकं प्रति...