स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले पदभार समालेको एक सय दिन पुगेको अवसरमा मन्त्रालयले आयोजना गरेको कार्यक्रममा सरकारी अस्पताललाइ स्वास्थ्यकर्मीसमेत सेतो कोटमा उपस्थित हुनुपर्ने पत्र पठाएर आचारसंहिताव...
‘मान्छेलाई गल्ती पाइनेभन्दा बढ्ता पीडा बिनागल्ती पाइने यातनाले हुँदोरहेछ, बिनादोष बदनाम हुनुपर्दा मन पोल्दोरहेछ।’यो भनाइ नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा चार दिन प्रहरी हिरासतमा बिताएर आइतबार छुटेका...
धर्मभक्त अंग प्रत्यारोपण केन्द्रका अनुसार हालसम्म यो कन्द्रबाट ११ सय जनामा मिर्गौला प्रत्यारोपण ११ जनामा कलेजो प्रत्यारोपण भएको छ। हाल केन्द्रमा ७ सय मिर्गौला प्रत्यारोपण र ६० जना कलेजो प्रत्यारोपणको...
राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान वीर अस्पतालका लागि ६ वर्षअघि खरिद भएको टोमाथेरापी मेसिनमा खिया लागेर प्रयोगविहीन भएपछि सम्बन्धित कम्पनीले सट्टामा नयाँ टोमाथेरापी दिएको छ।
डेंगीको वास्थान नष्ट नगरेसम्म लार्भा तथा अण्डा नष्ट नहुने र वासस्थान नष्ट नभएसम्म डेंगी संक्रमण नियन्त्रण नहुने भएकाले अन्य उपचार र हल्लाभन्दा पहिला लामखुट्टेको वासस्थान नष्पट गर्ने अभियान प्रभावकारी...
भरतपुर क्यान्सर अस्पतालले पेट स्क्यान मेसिन किन्ने तयारी गरिरहेको छ। तत्कालीन राष्ट्रपति रामवरण यादवको सिफारिसमा तत्कालीन सरकारले भरतपुर क्यान्सर अस्पतालका लागि पेट स्क्यान मेसिन खरिद गर्न बजेट विनियो...
सरकारी वीर अस्पतालमा शल्यक्रियाका लागि पालो पाउन लामो समयसम्म कुर्नुपर्ने अवस्था रहेको भर्ना भएका बिरामी मात्र होइन, चिकित्सक पनि बताउँछन्। यस आधारमा सरकारी अस्पतालमा पनि स्वास्थ्य सेवा अझै सहज र छरित...