राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान वीर अस्पतालमा टोमाथेरापी मेसिन दसैंपछि सञ्चालनमा आउने अस्पतालले जनाएको छ। अस्पतालमा यो मेसिन अमेरिकाबाट गत साउनमा आइपुगेको हो।
नेपालमा अहिले पनि प्रजनन उमेर समूहका महिलामध्ये ३४ प्रतिशतमा रक्तअल्पता रहेको पछिल्लो सर्वेक्षणमा देखिएको छ। नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ अनुसार १४ देखि ४९ उमेर समूहका महिलामा रक्तअल्...
काठमाडौं उपत्यकाका अस्पतालमा खोकी र ज्वरोको सिकायत लिएर आउने बिरामी बढिरहेका छन्। तर उनीहरूमा के कारणले खोकी र ज्वरोको समस्या देखिएको भन्ने यकिन हुन नसकेको उपचारमा संलग्न चिकित्सकले बताएका छन्।
नेकपा (एमाले) उपाध्यक्ष रहेका सुवास नेम्वाङको हृदयघातका कारण निधन भएको छ। बेहोस अवस्थामा मंगलबार बिहान शिक्षण अस्पताल महाराजगञ्ज पुर्याएका नेम्वाङको अस्पताल नपुग्दै निधन भइसकेको थियो।
मितेनी नेपालकी कार्यकारी निर्देशक सरिता केसी भन्छिन्, ‘यौनिक अल्पसंख्यकहरूले पाइलापाइलामा चुनौती झेल्नुपर। बच्चा लिन जाँदा पनि विवाह प्रमाणपत्र खोज्छन्, जुन पत्र बनेको हुँदैन। नागरिकता खोज्छन्, नागरिक...
नागरिकलाई आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्रत्याभूति गर्ने उद्देश्यका साथ काठमाडौं महानगरपालिकाले २० वटा सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र निर्माण गरिरहेको छ।