स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विपद्पछि निम्तिन सक्ने स्वास्थ्य आपतकालीन अवस्थाको सामना गर्न पूर्ण रूपमा तयार रहेको बताएको छ। जाजरकोट भूकम्पपछि नागरिकसँगको कुराकानीमा मन्त्रालयका प्रवक्ता एवं स्वा...
कक्षा १० मा पढ्दै गरेका रेशम आफ्नो हविगत हेरेर टोलाइरहेको अवस्थामा भेटिन्छन् । उता अभिभावक पूर्णबहादुर घरी छोरा हेरेर टोलाउँछन् घरी केही सोचेर गम्भीर बन्छन् ।
काठमाडौं उपत्यकामा एक सातायता डेंगी संक्रमण बढेको छ। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका अनुसार एक सातायता डेंगीका बिरामी ह्वात्तै बढेका छन्।
उसै त क्यान्सर रोग, त्यसमा पनि समयमा उपचार भएन भने के होला? क्यान्सर रोगको शल्यक्रिया वा कोष नष्टका लागि भक्तपुर क्यान्सर अस्पतालमा दिनहुँ सयौं पुग्छन्।