सन् २०११ मा नेपालमा कुल जनसंख्याको १.५ प्रतिशत एकल महिला रहेकामा २०२१ सम्म आइपुग्दा यो प्रतिशत ७.३ पुगेको छ। यस आधारमा अहिले २० लाख ४१ हजार ५ सय २० जना एकल महिला छन्।
काठमाडौँ महानगरपालिकाले महानगरपालिका भित्रका अस्पतालहरुमा विपन्नका लागि १० प्रतिशत शैय्या निःशुल्क दिने ऐनलाई कार्यान्वयन गर्न हालै १० प्रतिशत निःशुल्क सेवा कार्यविधि पारित गरेको छ।
काठमाडौ महानगरपालिकाले सुलभ फार्मेसी खोल्ने तयारी गरेको छ।हाल उपलब्ध फार्मेसीहरूबाट सर्वसाधारण उपभोक्ता तथा बिरामी मर्कामा परेको र सुलभ मूल्यमा गुणस्तरीय औषधी उपलब्ध गराउने उद्देश्यले सुलभ फार्मेसी खो...
अस्पतालले क्यान्सरको निःशुल्क औषधी मात्र मासिक २ करोड बराबर वितरण गर्दै आएको जनाएको छ। यो औषधी वितरण कार्यक्रम बापत अस्पतालले कुनै लाभ नलिएको र विशुद्ध सामाजिक सेवाको रुपमा सेवा प्रवाह गरिरहेको अस्पता...