पवित्रा सुनार पवित्रा सुनार
दबाबबाट हटाइएका वीरका निर्देशक पौडेल सर्वोच्च पुगे
स्वास्थ्य
Clock २० मंसिर २०८० | १ मिनेट पाठ
दबाबबाट हटाइएका वीरका निर्देशक पौडेल सर्वोच्च पुगे
वीर अस्पतालका निर्देशक डा सन्तोष पौडेलले पद खोसिएपछि कानुनी उपचारका लागि सर्वोच्च अदालतमा मुद्दा दायर गरेका छन्।
Whatsapp
अपराधलाई निरुत्साहन
समाज
Clock २० मंसिर २०८० | २ मिनेट पाठ
अपराधलाई निरुत्साहन
सोेती घटनाको फैैसलालगत्तै दलित अधिकारकर्मी तथा गैरदलित समुदायहरूले विभिन्न किसिमका प्रतिक्रिया व्यक्त गरेका छन्। धेरैले जातका कारण भएको हत्यामा जिल्ला अदालतले न्यायिक फैसला गरेको औंल्याएका छन्।
Whatsapp
चिकित्सा आयोग निर्देशक छनोट विवाद: कारण देखाऊ आदेश
समाज
Clock १९ मंसिर २०८० | १ मिनेट पाठ
चिकित्सा आयोग निर्देशक छनोट विवाद: कारण देखाऊ आदेश
पवित्रा सुनारको निर्देशक छनोट विवादमा परेको मुद्दा उपर उच्च अदालत पाटनले कारण देखाऊ आदेश जारी गरेको छ।
Whatsapp
मन्त्रालय तानिए वीरका निर्देशक पौडेल
स्वास्थ्य
Clock १७ मंसिर २०८० | १ मिनेट पाठ
मन्त्रालय तानिए वीरका निर्देशक पौडेल
वीर अस्पतालका निर्देशक डा.सन्तोष पौडेलले स्वास्थ्य तथा जनसंख्या मन्त्रीले विना कारण मन्त्रालयमा हाजिर गर्न आदेश दिएको बताएका छन्।
Whatsapp
‘सुर्तीजन्य पदार्थ निषेध गरेरै छाड्छौं, असम्भव भन्ने नै लाग्दैन’
समाज
Clock १७ मंसिर २०८० | २ मिनेट पाठ
‘सुर्तीजन्य पदार्थ निषेध गरेरै छाड्छौं, असम्भव भन्ने नै लाग्दैन’
काठमाडौं महानगरले मंसिर २७ देखि लागू गर्नेगरी महानगरभित्र सुर्तीजन्य पदार्थ प्रयोग तथा बिक्री वितरणमा कडाइपूर्वक निषेध लगाउने भएको छ।
Whatsapp
एचआइभीको सुरुमै नियमित औषधी सेवन गरे एड्स लाग्दैन
स्वास्थ्य
Clock १५ मंसिर २०८० | ३ मिनेट पाठ
एचआइभीको सुरुमै नियमित औषधी सेवन गरे एड्स लाग्दैन
राष्ट्रिय एचआइभी तथा यौन रोग नियन्त्रण केन्द्रको पछिल्लो तथ्याकं अनुसार प्रति वर्ष ३ सय ४४ जनाको एड्सबाट मृत्यु हुने गर्छ।
Whatsapp
चीनमा फैलिँदै श्वासप्रश्वाससम्बन्धी रोग,जोखिममा नेपाल पनि
स्वास्थ्य
Clock १५ मंसिर २०८० | २ मिनेट पाठ
चीनमा फैलिँदै श्वासप्रश्वाससम्बन्धी रोग,जोखिममा नेपाल पनि
चीनको बेइजिङसहित आसपासका क्षेत्रमा फैलिएको उक्त रोगका बिरामीका कारण अस्पतालहरू भरिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्।
Whatsapp
जाडोमा तौल बढ्ने गरी किन भोक लाग्छ ?
स्वास्थ्य
Clock १४ मंसिर २०८० | ३ मिनेट पाठ
जाडोमा तौल बढ्ने गरी किन भोक लाग्छ ?
के तपाईँलाई चिसो ठाउँमा पुगेपछि बढी भोक लागेको अनुभूति भएको छ ? हामी मध्य अधिकांशले अनुभव गरेको कुरा हो यो, जब जाडो ठाउँमा पुग्छौ, तब खाना बढी रुच्छ। तर किन होला ?
Whatsapp
चीनका बालबालिकामा फैलिएको अज्ञात रोगको जोखिममा नेपाल
स्वास्थ्य
Clock १४ मंसिर २०८० | ३ मिनेट पाठ
चीनका बालबालिकामा फैलिएको अज्ञात रोगको जोखिममा नेपाल
केही सातादेखि चीनका बालबालिकाहरूमा फैलिएको श्वास/प्रश्वास सम्बन्धी अज्ञात रोगको जोखिम नेपालमा पनि रहेको विज्ञहरूले औँल्याएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस