विराट आदर्श साहित्य मञ्चको आयोजनामा ‘स्रष्टा र सिर्जना’को सातौं शृंखला शनिबार सम्पन्न भएको छ। विराटनगरस्थित आरोहण गुरुकुलमा आयोजित कार्यक्रममा धनकुटाका युवा कवि उत्तम लिम्बूले रचना बाचन गरे।
कार्यक्रममा मजदुर नेता किशोर धमलाले सरकारले कुनै एउटा उद्योगलाई पोस्ने र सबै उद्योगलाई बन्द गर्ने गरी ल्याएको नीतिको बिरोधमा उत्रिनु परेको बताए। उनले बजेट परिमार्जन नगरे प्रदेश १ का सबै मजदुर अर्थमन्त...
शुक्रबार सम्पन्न दशौं नगरसभामा विराटनगर महानगरपालिकाकी उपप्रमुख शिल्पा निराला कार्कीले विराटनगर महानगरपालिकाको आर्थिक वर्ष ०७९/८०को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै ३ अर्ब ६२ करोड ५५ लाख ६७ हजार रुपै...
मोरङका उद्योगी र मजदुरले बजेट विरुद्ध दोस्रो चरणको संयुक्त आन्दोलन सुरू गरेका छन्। बिहीबार सुनसरी–मोरङ औद्योगिक करिडोर अन्तर्गत मोरङको निमुवामा उद्योगी र मजदुरले संयुक्त रुपमा बिरोध र्यालीसहित कोणसभा...
विराटनगर भन्सार कार्यालयले चालु आर्थिक वर्षको साउन महिनादेखि नै लक्ष अनुसार राजस्व संकलन गर्न सकिरहेको थिएन। पछिल्ला महिनाहरूमा भने आयातमा कडाइ गर्ने सरकारी नीतिले समेत राजस्व असुली थप प्रभावित बनाएको...
प्रदेश सभाको बुधबारको बैठकको शून्य समयमा बोल्दै सांसद अम्बिका थापाले डिजेल, पेट्रोललगायतका इन्धनमा उच्च दरले मूल्य वृद्धि हुँदा चौतर्फ प्रभाव पारेकाले तत्काल महँगी घटाउन माग गरेकी हुन्।
क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल बनाउन अधिग्रहणका लागि भनेर करिब दुई वर्षदेखि सरकारले विराटनगर विमानस्थल आसपासको १ सय २६ बिघा जग्गा रोक्का राखेको थियो। तर, सरकारले मुआब्जाका लागि बजेटसम्म नछुट्याएक...
बजेटको विरोधमा आन्दोलित ट्रेड युनियनहरूले पुनः आन्दोलन थाल्ने चेतावनी दिएका छन्। बजेटले एउटा उद्योगलाई लाभ पुर्याउने र अन्य सबै उद्योग बन्द हुने अवस्थामा पुग्ने गरी नीतिगत व्यवस्था गरेको भन्दै आन्दो...