विनोद सुवेदी विनोद सुवेदी
मेरो पक्षमा मत आउने देखेर कार्यकर्ताको क्रियाशिल सदस्यता रोके: कोइराला
राजनीति
Clock ०५ असोज २०७८ | १ मिनेट पाठ
मेरो पक्षमा मत आउने देखेर कार्यकर्ताको क्रियाशिल सदस्यता रोके: कोइराला
नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा.शेखर कोइरालाले आफ्नो पक्षमा मत आउने देखेर सभापति शेरबहादुर देउवाले राप्रपाबाट समायोजन भएर आएका नेता तथा कार्यकर्ताको क्रियाशिल सदस्यता रोकेको बताएका छन्।
Whatsapp
मोरङमा राप्रपाबाट आएकाले पाएनन् कांग्रेसकाे क्रियाशिल सदस्यता
राजनीति
Clock ०५ असोज २०७८ | १ मिनेट पाठ
मोरङमा राप्रपाबाट आएकाले पाएनन् कांग्रेसकाे क्रियाशिल सदस्यता
मोरङमा राप्रपाबाट आएका कार्यकर्ता कांग्रेसको क्रियाशिल सदस्य हुनबाट बञ्चीत भएका छन्। वडा अधिवेशन सुरूभइसके पनि राप्रबाट समायोजन भएर आएका कार्यकर्ताहरूले क्रियाशिल सदस्याता पाएनन्।
Whatsapp
कांग्रेस महाधिवेशनः आम निर्वाचनकै झल्को
राजनीति
Clock ०४ असोज २०७८ | ४ मिनेट पाठ
कांग्रेस महाधिवेशनः आम निर्वाचनकै झल्को
मोरङमा नेपाली कांग्रेको महाधिवेशनको चहलपहल बढेको छ। महाधिवेशन अन्तर्गत वडा अधिवेशनको अघिल्लो दिन विराटनगर स्थित जिल्ला पार्टी कार्यालयमा नेता कार्यकर्ताको बाक्लो उपस्थिति देखिएको छ।
Whatsapp
जथाभावी मानिस पक्रन र थुनामा नराख्न आग्रह
समाज
Clock ०३ असोज २०७८ | २ मिनेट पाठ
जथाभावी मानिस पक्रन र थुनामा नराख्न आग्रह
संविधान दिवसका अवसरमा विराटनगरमा आइतबार आयोजित थुनुवा, कैदी र बन्दीका संविधान प्रदत्त हक अधिकारको प्रयोग र सुधार गर्नुपर्ने पक्षहरु विषयक अन्तरक्रियामा न्यायधिश श्रेष्ठले यस्तो आग्रह गरेका हुन्।
Whatsapp
कांग्रेस अलोकतान्त्रिक बन्दै गएको छ : डा. कोइराला
राजनीति
Clock ०२ असोज २०७८ | २ मिनेट पाठ
कांग्रेस अलोकतान्त्रिक बन्दै गएको छ : डा. कोइराला
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले नेपाली कांग्रेस अलोकतान्त्रिक प्रवृतिबाट अघिबढीरहेको बताएका छन्।
Whatsapp
जेष्ठ नागरिक सम्मानित
समाज
Clock ०१ असोज २०७८ | २ मिनेट पाठ
जेष्ठ नागरिक सम्मानित
प्रदेश १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले दोसल्ला ओढाएर सम्मानित गरेका थिए।
Whatsapp
प्रदेश १ मा ४८८ जनामा कोरोना संक्रमण
स्वास्थ्य
Clock ३१ भदौ २०७८ | १ मिनेट पाठ
प्रदेश १ मा ४८८ जनामा कोरोना संक्रमण
१ हजार १ सय ४६ जनाको पीसीआर परीक्षण गर्दा ३ सय ४७ र ६ सय १४ जनाको एन्टिजेन परीक्षण गर्दा १ सय ४१ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
Whatsapp
प्रदेश १ को मन्त्रिपरिषद् दोस्रोपटक विस्तार
राजनीति
Clock ३० भदौ २०७८ | ३ मिनेट पाठ
प्रदेश १ को मन्त्रिपरिषद् दोस्रोपटक विस्तार
निर्वाचन आयोगले नेकपा एमाले विभाजन भएको औपचारिक पत्र भदौ ९ गते प्रदान गरेकोले संघ र प्रदेशमा सोही मितिबाट दल विभाजन भएको गणना हुने गठबन्धनको दावी छ
Whatsapp
प्रदेश १ प्रदेश सभाको हिउँदे अधिवेशन असोज २२ गते आह्वान
राजनीति
Clock ३० भदौ २०७८ | १ मिनेट पाठ
प्रदेश १ प्रदेश सभाको हिउँदे अधिवेशन असोज २२ गते आह्वान
बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश १ को प्रदेशसभाको हिउँदे अधिवेशन असोज २२ गते आह्वानका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको हो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस