प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३ सय २७ जनामा कोरोना संक्रमण भएको छ। १ हजार १ सय ४१ जनाको पीसीआर परीक्षण गर्दा २ सय २६ र ३ सय ५४ जनाको एन्टिजेन परीक्षण गर्दा १ सय १ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक व...
बालअधिकार परिषद्ले विराटनगरमा सोमबार आयोजना गरेको कार्यशालामा प्रदेश १ का बालअधिकार परिषद् समन्वय अधिकृत सुमन अधिकारीले प्रदेश १ लाई सडक बालबालिकामुक्त प्रदेश घोषणाको तयारी भइरहेको जानकारी दिएका हुन्।
विराटनगर स्थित डिभिजन वन कार्यालयमा राखिएको वायु प्रदूषण सूचक बिग्रिएको छ। सूचकले नयाँ तथ्याँक अपडेट नगरेको ३ महिना भइसकेको डिभिजन वन कार्यालय मोरङले जनाएको छ।