विनोद सुवेदी विनोद सुवेदी
प्रदेश १ को मन्त्रिपरिषद् बिस्तार हुँदै
राजनीति
Clock ३० भदौ २०७८ | १ मिनेट पाठ
प्रदेश १ को मन्त्रिपरिषद् बिस्तार हुँदै
प्रदेश १ को मन्त्रिपरिषद् बिस्तार हुने भएको छ। मुख्यमन्त्री भीमप्रसाद आचार्यले ४ जना मन्त्री थपेर मन्त्रिपरिषद् बिस्तार गर्ने तयारी गरेको स्रोतले जनाएको छ।
Whatsapp
कात्तिकदेखि हस्तलिखित धनीपुर्जा अन्त्य
समाज
Clock ३० भदौ २०७८ | १ मिनेट पाठ
कात्तिकदेखि हस्तलिखित धनीपुर्जा अन्त्य
मालपोतमा अनलाईन प्रणाली सुरू गर्नका लागि सबै फाइलहरू कम्प्युटराइज गर्ने काम भइरहेको छ। फाइलहरू कम्प्युटरराईज गरिसकेपछि भूसेवा केन्द्र सञ्चालनमा ल्याई हस्तलिखित जग्गा धनीपुर्जा विस्थापित गरिने छ।
Whatsapp
कारबाही गरेका सांसद उपस्थित हुँदासम्म संसद् अवरोध: ओली
राजनीति
Clock ३० भदौ २०७८ | ३ मिनेट पाठ
कारबाही गरेका सांसद उपस्थित हुँदासम्म संसद् अवरोध: ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमालेले कारबाही गरेका १४ सांसद प्रतिनिधिसभामा उपस्थित रहुन्जेल संसद्को अवरोध जारी रहने बताएका छन्।मंगलबार झापाको बिर्तामोडमा अगुवा कार्यकर्ता भेलालाई सम्बो...
Whatsapp
कार्वाही गरेका सांसद संसद बैठकमा हुन्जेल अवरोध रहन्छ : ओली
राजनीति
Clock २९ भदौ २०७८ | ३ मिनेट पाठ
कार्वाही गरेका सांसद संसद बैठकमा हुन्जेल अवरोध रहन्छ : ओली
प्रचण्ड छट्टु, बैमान र धोकेबाज नेता भए पनि असल बाउ, काका, मामा र ससुरो भएको ओलीको भनाइ छ। उनले भने ‘प्रचण्ड असल बाबु, ससुरो, काका, मामा भएपनि नेताका रुपमा उनि धोकेबाज, बेइमान र छट्टु हुन्।’
Whatsapp
माधव नेपालले वडा सदस्य पनि जित्दैनन्: ओली
राजनीति
Clock २९ भदौ २०७८ | १ मिनेट पाठ
माधव नेपालले वडा सदस्य पनि जित्दैनन्: ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपालले आगामी निर्वाचनमा वडा सदस्य पनि नजित्ने दाबी गरेका छन्।
Whatsapp
प्रदेश १ मा नेकपा एकीकृत समाजवादीले फिर्ता लियो समर्थन
राजनीति
Clock २८ भदौ २०७८ | २ मिनेट पाठ
प्रदेश १ मा नेकपा एकीकृत समाजवादीले फिर्ता लियो समर्थन
नेकपा (एकीकृत समाजवादी)ले प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यलाई दिएको समर्थन फिर्ता लिएको छ।
Whatsapp
नेकपा (एकीकृत समाजवादी) संसदीय दलको नेतामा राई चयन
राजनीति
Clock २८ भदौ २०७८ | १ मिनेट पाठ
नेकपा (एकीकृत समाजवादी) संसदीय दलको नेतामा राई चयन
नेकपा (एकीकृत समाजवादी)को प्रदेश १ संसदीय दलको नेतामा राजेन्द्रकुमार राई चयन भएका छन्।
Whatsapp
अनौपचारिक क्षेत्रका मजदुर उपेक्षित
राजनीति
Clock २७ भदौ २०७८ | २ मिनेट पाठ
अनौपचारिक क्षेत्रका मजदुर उपेक्षित
अनौपचारिक क्षेत्र त्यसमाथि पनि यौन व्यवसायमा संलग्न महिलाहरू चौतर्फी रुपमा पीडामा रहेको उनले बताइन्। यस्तै कपडा पसल, किराना पसललगायतका व्यवसायमा काम गर्ने कामदारहरूपनि असाध्यै न्यून ज्यालामा काम गर्न...
Whatsapp
प्रदेश १ मा २३७ जनामा कोरोना संक्रमण, ५ जनाको मृत्यु
स्वास्थ्य
Clock २७ भदौ २०७८ | १ मिनेट पाठ
प्रदेश १ मा २३७ जनामा कोरोना संक्रमण, ५ जनाको मृत्यु
७ सय ७३ जनाको पीसीआर परीक्षण गर्दा १ सय ९१ र २ सय ८४ जनाको एन्टीजेन परीक्षण गर्दा ४६ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस