ग्लास्गोमा सम्पन्न जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको अवसरमा नेपालले यससम्बन्धी आसयपत्रमा हस्ताक्षर गरेको हो। अमेरिकी सहयोग नियोग युएसएड र अर्थ मन्त्रालयका प्रतिनिधिले उक्त आसयपत्रमा हस...
जारी सम्मेलनमा रुस र चीनका राष्ट्रप्रमुखको अनुपस्थितिलाई संकेत गर्दै पूर्व अमेरिकी राष्ट्रपति ओबामाले भने, ‘जलवायु परिवर्तनको साझा मुद्दामा कसैले पनि छेउमा बसेर हेर्न मिल्दैन।’
ग्लास्गोमा जारी विश्व जलवायु सम्मेलन सफलताका अन्य मानक पनि होलान् तर स्टकल्यान्डमा गत डेढ दशकदेखि बस्दै आएका भण्डारी यो प्रसंगको महत्वपूर्ण पात्र बनेका छन्।
प्रधानमन्त्री शेरबहादुर देउवाले सम्मेलनलाई सोमबार अबेर सम्बोधन गरेका छन्। सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री देउवाले आगामी दिनमा पर्वतीय क्षेत्रसँग जोडिएका मुद्दालाई बढी प्राथमिकता दिनुपर्ने बताए।
विभिन्न निकायले सार्वजनिक गरेका पछिल्ला अध्ययनले जलवायुसम्बन्धी पेरिस सम्झौताअन्तर्गत तापमान वृद्धिका लागि कारक मानिएको हरितगृह ग्यास उत्सर्जनमा कमी ल्याउन विश्व समुदाय असफल बनेको छ।
जलवायु परिवर्तन विश्वव्यापी चर्चाको केन्द्र बनिरहँदा यति धेरै महत्वको विषयलाई सम्बोधन गर्न नेपालमा उच्चस्तरीय सरकारी संरचना अथवा निकायको अभाव देखिएको छ। यो विषय विभिन्न मन्त्रालयमा छरिएको छ र कतिपय बे...
डब्लुएचओले तोकेको नयाँ मापदण्डमा यसअघि सुरक्षित मानिएका वायु प्रदूषणका विभिन्न मानकलाई घटाइएको छ। डब्लुएचओले नयाँ मानक तोकेपछि प्रदूषित राष्ट्रको सूचीमा अगाडि रहेको नेपाललाई राष्ट्रिय मापदण्ड घटाउन दब...
गैरआवासीय संघ युकेले गत बुधबार बेलायतका यातायातमन्त्री ग्रान्ट स्याप्स र बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मीलाई एक ज्ञापनपत्र बुझाएको छ। पत्रमा दुवै देशका सरकारलाई यात्रामा राखिएका अव्यावहारिक...