काठमाडौं– सबै मन्त्रालय सिंहदरबारभित्र सार्न सरकारले चार वर्षअघि गरेको निर्णय अझै पूरा हुन सकेको छैन। दुई मन्त्रालय अझै सिंहदरबारबाहिर छन्।
सेवाग्राहीलाई सेवा लिन सजिलो बनाउने उद्देश्यले सरकारले सबै म...
काठमाडौं– दोस्रो संविधानसभा निर्वाचनमा अनपेक्षित पराजय बेहोरेका मधेसी दलहरूले पुनः मोर्चा गठन गरेका छन्। नवगठित 'मधेसी मोर्चा'ले संविधान निर्माणमा मधेसका मुद्दा सम्बोधन गर्न दबाब दिनेछ।बिहीबार बसेको म...
काठमाडौं–संविधानका विवादित विषयमा सत्तारुढ दल कांग्रेस–एमालेलगायतका दलले पेश गरेको प्रस्तावको सत्तापक्षका सभासदले नै विरोध गरेका छन्। मंगलवारबसेको संवैधानिक- राजनीतिक संवाद तथा सहमति समितिको बैठकमा बो...
काठमाडौं– आफ्नो कार्यस्थलभित्र महिला साथीलाई खराब नियतले त हेर्ने अथवा हातै हालेर जिस्क्याउनेलाई अब कानुनले दण्डित गर्ने भएको छ। कार्यस्थलमा हुने यौनजन्य दुर्व्यवहार रोक्न संसदले कडा कानुन पारित गरेको...
काठमाडौं–एक साता अघि अनिश्चित समयका लागि स्थगित भएको संवैधानिक-राजनीतिक संवाद तथा सहमति समितिको बैठक मंगलवारका लागि बोलाइएको छ। संविधानका विवादित विषयमा दलहरुबीच सहमति नजुटेपछि समितिका सभापति बाबुराम...
काठमाडौं– अख्तियारको निर्देशन नमान्न व्यवस्थापिका संसदअर्न्तगतको अर्थसमितिले आफ्नो क्षेत्राधिकारबाहिर गएर निर्देशन दिएको अख्तियार प्रवक्ताले जनाएका छन्। अर्थसमितिको शुक्रबार बसेको बैठकले काबेली 'ए'लगा...
काठमाडौं– राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संघीयता सम्बन्धमा सत्तारुढ दलबाट आएको प्रस्तावमा भारतलाई खुसी पार्न खोजिएको आरोप लगाएका छन्। आफूहरूले सुरुदेखि नै संघीयताको विरोध गर्दै आएको उ...
काठमाडौं– लामो समयसम्म समितिको बैठक नबोलाएको भन्दै राज्य व्यवस्थाका सभापति दिलबहादुर घर्तीको चर्को आलोचना भएको छ। बुधवार बसेको समितिको बैठकमा बोल्ने अधिकांश सदस्यले व्यवस्थापिका संसदको महत्वपूर्ण समित...
काठमाडौं– संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिका सभापति बाबुराम भट्टराईले संविधान निर्माण जस्तो महत्वपूर्ण विषयमा हतार गर्न नहुने बताएका छन्। उनले सानो गल्तीलेसमेत द्वन्द्वको पुनरावृत्ति गर्न सक्न...