प्रतिनिधि सभा निर्वाचन, २०७९ मा नेपाल कम्युनिष्ट पार्टी (एमाले) कातर्फबाट सुवासचन्द्र नेम्वाङ इलाम जिल्ला प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं २ बाट ३०,०२० मत प्राप्त गरि प्रतिनिधि सभा सदस्यमा विजय...
कांग्रेसले साउन २० देखि ३० गतेसम्म सञ्चालन गरेको पहिलो चरणको पार्टी जागरण अभियान गुटगत विवादले प्रभावकारी नभएपछि दोस्रो चरणको ‘समुदायमा कांग्रेस’ अभियान स्थगित गरेको छ।
विधानको धारा ६० मा महाधिवेशन सकिएको ६ महिनाभित्र केन्द्रीय विभागलगायत निकाय गठन गरिसक्नुपर्ने व्यवस्था छ। तर अहिलेसम्म विधानअनुसारका काम हुन नसक्दा पार्टीका संरचना क्रियाशील हुन सकेका छैनन्।
पछिल्लो तीन महिनादेखि कोसी प्रदेश सरकारको औचित्यमाथि नै प्रश्न उठेको छ। कांग्रेस, एमाले र राप्रपाका शीर्ष तहका नेताहरूबिचको राजनीतिक स्वार्थ र इखले कोसी प्रदेश सरकार विवाद दुईपटक सर्वोच्च अदालत पुगिसक...
प्रतिनिधिसभा निर्वाचन भएको नौ महिनापछि मिनी संसद् (संसदीय समिति) ले नयाँ नेतृत्व पाएको छ। त्यो पनि प्रतिनिधिसभाका सबै १० वटा समितिका सभापति निर्विरोध निर्वाचित भएका छन्।