गत मंसिरमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा व्यक्त प्रतिबद्धता पूरा गर्न जोडबल लगाउनुपर्ने राजनीतिक दलहरूको ध्यान भने चार वर्षपछि हुने निर्वाचनमा केन्द्रित देखिन्छ।
प्रतिनिधिसभाको ठुलो दल कांग्रेसलाई विश्वासमा लिएर सरकारको नेतृत्व गरिरहेका दाहाल ३२ सिटमा खुम्चिए पनि सत्ता राजनीतिमा भने थप बलशाली बन्दै गएका छन् । उनी यसअघि पनि दुईपटक प्रधानमन्त्री भइसकेका छन्।
पार्टीभित्र बृहत् एकता र गुटबन्दी अन्त्यको वकालत गर्ने केन्द्रीय सदस्यहरू आफैं विभिन्न गुट र उपगुटबाट प्रभावित भएर बैठकमा धारणा राख्न पनि छाडेका छैनन्। आफू र आफूनिकट नेता र गुटको बचाउ गर्ने, अर्को समू...
कांग्रेसका युवा महामन्त्रीहरू युवा र तन्नेरीसँग जोडिन नसकेको टिप्पणी पनि सुनिन थालेको छ। युवा नेताहरूले पनि तन्नेरी पुस्ताको विश्वास जित्न सकेनन्। युवा नेताहरूको ध्यान पनि संगठन होइन, गुट बनाउने र भत्...
स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभामा पनि कांग्रेस नै ठुलो दल छ। तर सांगठनिक र नीतिगत रूपमा कांग्रेस सशक्त बन्न नसक्दा नीति, कार्यक्रम, सिद्धान्त र योजना मात्र होइन, अहिलेसम्म रङ पनि स्पष्ट नभएका खहर...