२०७८ मंसिरमा सम्पन्न १४औं महाधिवेशनबाट कांग्रेसमा पाको र युवा पुस्ता मिश्रित पदाधिकारी छानिएका छन्। तर कांग्रेस नीति, कार्यक्रम र संगठनमा भने अन्योल छ। पहिलो पटक गर्न लागिएको महासमिति बैठक पनि चौथो पट...
नेतृत्वलाई खबरदारी गर्नुपर्ने इतर नेताको अविश्वास र आशंकाले कांग्रेसभित्रको विपक्षी आवाज कमजोर बनेको छ। महाधिवेशनको दुई वर्षमै संस्थापनइतर समूह विभाजनको अवस्थामा पुगेको छ ।
दोस्रो पटक सभापति निर्वाचित भएपछि शेरबहादुर देउवाले पार्टीलाई नयाँ ढंगले सञ्चालन गर्नेछन् र युवा पदाधिकारीले त्यसका लागि थप पहल लिनेछन् भन्ने बुझाइ पनि गलत साबित भएको छ।
प्रदेशको अधिकार क्षेत्रमाथि हस्तक्षेप भएको भन्दै प्रदेश सरकारका तर्फबाट श्रम, रोजगार तथा यातायात मन्त्री लक्ष्मण लम्सालले कात्तिक १२ गते रिट दायर गरेका हुन्।