युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले आफ्नै लगानीमा रहेको नाइटिङ्गेल स्कुलकी प्रिन्सिपललाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) को बोर्ड सदस्यमा नियुक्ति दिएका छन्।
नेपाल कबड्डी लिग (एनकेएल) नजिकिँदै गर्दा नेपाली खेलकुदमा फ्रेन्चाइज लिगको रौनकता फेरि सुरु भएको छ। आगामी शुक्रबारदेखि चर्चित खेलाडी सम्मिलित कबड्डी लिग नेपालमा पहिलोपल्ट सुरु हुँदै छ।
विवादास्पद बनेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) को ११८औं बोर्ड बैठकले मिति निर्धारण गरेको दशौं राष्ट्रिय खेलकुद आयोजनाका लागि प्रक्रिया अगाडि बढेको छ।