युवा स्पिनर रञ्जित कुमारले उत्कृष्ट बलिङमा चितवन राइनोजलाई खेलमा फर्काउन सक्दो प्रयास गरे। तर, उनको उत्कृष्ट प्रदर्शन सुदूरपश्चिम रोयल्सको जित रोक्न पर्याप्त भएन।
कुल तीन करोडको पुरस्कार, विश्व क्रिकेटका चर्चित खेलाडी र नेपाली प्रतिभाको प्रतिस्पर्धासहित नेपाली खेलकुदकै सबैभन्दा ठुलो व्यावसायिक प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करण सोमबारदेखि...