अनिल मल्ल ठकुरी अनिल मल्ल ठकुरी
फाइनलमा नेपाल फेरि असफल
खेल
Clock १५ फागुन २०८१ | ५ मिनेट पाठ
फाइनलमा नेपाल फेरि असफल
म्यानमारसँग नतिजा सुम्पिएसँगै नेपाली महिला फुटबल टोली घरेलु मैदानमा एकपल्ट फेरि अन्तर्राष्ट्रिय उपाधि जित्न असफल भएको छ।
Whatsapp
यस पटक अवसर खेर जान नदिने लक्ष्य
खेल
Clock १४ फागुन २०८१ | ४ मिनेट पाठ
यस पटक अवसर खेर जान नदिने लक्ष्य
उपाधिको भोको नेपाली महिला फुटबल टोलीका लागि फेरि एकपल्ट घरेलु मैदान दशरथ रंगशालामा बुधबार अर्को अवसर प्राप्त हुनेछ।
Whatsapp
बलियो म्यानमारविरुद्ध नेपालको उत्कृष्ट प्रदर्शन
खेल
Clock १२ फागुन २०८१ | २ मिनेट पाठ
बलियो म्यानमारविरुद्ध नेपालको उत्कृष्ट प्रदर्शन
सावित्रा भण्डारीको उत्कृष्ट प्रदर्शनमा नेपालले आइतबार बलियो म्यानमारलाई बराबरीमा रोक्दै अन्तर्राष्ट्रिय महिला फुटबल च्याम्पियनसिपको उपाधि भिडन्त गर्ने भएको छ।
Whatsapp
कमजोर टोलीमाथि नेपालको संघर्ष
खेल
Clock ०६ फागुन २०८१ | ५ मिनेट पाठ
कमजोर टोलीमाथि नेपालको संघर्ष
विमला चौधरीको गोलप्रेरित नेपालले सोमबार किर्गिस्तानमाथि जित निकाल्दै चार देश सम्मिलित अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा सुखद सुरुआत गरेको छ।
Whatsapp
खराब डिफेन्स सुधारको लक्ष्य
खेल
Clock ०५ फागुन २०८१ | ५ मिनेट पाठ
खराब डिफेन्स सुधारको लक्ष्य
खराब डिफेन्सको सुधार गर्ने अपेक्षासहित नेपाली राष्ट्रिय महिला फुटबल टोली सोमबार घरेलु मैदानमा किर्गिस्तानसँग खेल्दै महिला अन्तर्राष्ट्रिय च्याम्पियनसिपको यात्रा सुरु गर्दै छ।
Whatsapp
खराब लय नदोहोर्‍याउने अठोट
खेल
Clock ०१ फागुन २०८१ | ५ मिनेट पाठ
खराब लय नदोहोर्‍याउने अठोट
गत कात्तिकमा महिला साफ च्याम्पियनसिपको फाइनलमा पराजित भएको तीन महिनापछि नै नेपाली टोली घरेलु मैदानमा अर्को प्रतियोगिताको तयारीमा छ।
Whatsapp
शृंखलामा नेपाल जितविहीन, कप्तान भन्छिन्-राम्रो खेल्यौं
खेल
Clock २६ माघ २०८१ | ३ मिनेट पाठ
शृंखलामा नेपाल जितविहीन, कप्तान भन्छिन्-राम्रो खेल्यौं
ब्याटिङ चल्न नसक्दा नेपाल जितविहीन हुँदै घरेलु मैदानमा भएको त्रिकोणात्मक टी ट्वान्टी क्रिकेट शृंखलाको यात्रा टुङ्ग्याएको छ।
Whatsapp
बलिङ असफल हुँदा नेपालको लज्जास्पद हार
खेल
Clock २४ माघ २०८१ | ३ मिनेट पाठ
बलिङ असफल हुँदा नेपालको लज्जास्पद हार
नेपाली यु–१९ टोलीकी कप्तानसमेत रहेकी पूजा महतोको उत्कृष्ट ब्याटिङका बावजुद बलिङमा साथ नपाउँदा नेपालले बुधबार नेदरल्यान्ड्ससँग १० विकेटको लज्जास्पद हार बेहोरेको छ।
Whatsapp
चौथो हारले पनि हतोत्साही छैन टोली
खेल
Clock २३ माघ २०८१ | ४ मिनेट पाठ
चौथो हारले पनि हतोत्साही छैन टोली
घरेलु मैदानमा भएको त्रिकोणात्मक टी ट्वान्टी आई शृंखलमा लगातार चौथो हार सामना गरे पनि नेपाली महिला टोली त्यति हतोत्साहित देखिएको छैन।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस