सिरहामा पत्रकार र पत्रकारिताका नाममा गैर व्यावसायिक गतिविधि गर्नेहरूको संख्या बढेपछि नेपाल पत्रकार महासंघ, सिरहाले आइतबार सार्वजनिक सूचना जारी गर्दै कारबाही गर्ने बताएको हो।
सिरहाको गोलवजारस्थित रामप्रताप रामप्रसाद तामाङ जनता बहुमुखि क्याम्पसका प्रमुख किशोर कुमार साहले अनुदानको रकम हत्याउनैकै लागि फर्जि क्याम्पस प्रमुख खडा गरेको खुलेको छ ।
पुष ९ गते नै पीडितले जाहेरी दिए पनि इलाका प्रहरी कार्यालय महेशपुरपत्तारले सो जाहेरी दर्ता भने गरेन । प्रहरीले फागुन २५ गते मात्र जाहेरी जबरजस्ती करणी उद्योगमा जाहेरी दर्ता गरेको थियो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले मधेस प्रदेशसभालाई विशेष सम्बोधन गर्दै नेपालमा रेल चलाउने कुरा गर्दा विरोध गर्नेहरूलाई सित्तैमा रेल चढाइदिने भनेको तर कोही पनि सम्पर्कमा नआएको बताएका छन...
प्रधानमन्त्री केपी शर्मा ओलीले मधेस प्रदेशसभालाई विशेष सम्बोधन गर्दै पहाडमा बाँध बाँधेर मधेसको खेत उर्वर बनाउन सुनकोशीकमला मरिन डाइभर्सनको योजना सुरुवात गर्न लागिएको बताएका छन् ।