पूर्वपश्चिम राजमार्गसँग चार वटा वडाको द्रुत सम्पर्क स्थापित गर्न मंगलबार लहान नगरपालिकाका प्रमुख महेश प्रसाद चौधरीले कालोपत्रे सडकको शिलान्यास गरेका छन्।
मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सीता विना राम अधुरो मात्र नभई रामायण नै अपूर्ण हुने बताएका छन्। उनले रामायणमा वर्णित कथावस्तुलाई राम र सीता दुवैसँग जोडेर प्रचार–प्रसार गर्नुपर्नेमा जोड दिए...