भीड नियन्त्रणको नाममा निर्दोष नागरिकले ज्यान गुमाउनु परेको भन्दै प्राणघातक हतियार प्रयोग गर्न रोक लगाउन माग गर्दे सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ।
बारीको छेउमा उत्तिसको रुखमा पछाडि हात बाँधेर झुण्डयाएका हाफ स्विटर, पाइन्ट लगाएर घुँडा टेकेको निकै कारुणिक तस्बिर सशस्त्र द्वन्द्वकालको चर्चित तस्बिर हो।