२२ वर्ष अघिकाे त्यो दर्दनाक घटना !
०३ माघ २०८०
•
२ मिनेट पाठ
२२ वर्ष अघिकाे त्यो दर्दनाक घटना !
बारीको छेउमा उत्तिसको रुख पछाडि हात बाँधेर झुण्ड्याइएका हाफ स्विटर, पाइन्ट लगाएर घुँडा टेकेको निकै कारुणिक तस्बिर सशस्त्र द्वन्द्वकालको चर्चित तस्बिर हो। जुन तस्बिरमाथि वर्षको एक पटक अवश्य चर्चा भइरहेको हुन्छ। हरेक वर्ष माघ ३ मा धेरैले सम्झने तस्बिर हो याे।




२२ वर्ष अघिको याे तस्बिर लमजुङको दुराडाँडाका स्व. मुक्तिनाथ अधिकारीको हो। २०५८ साल माघ ३ गते थियो। लमजुङको दुराडाँडास्थित पाणिनी संस्कृत विद्यालयका प्रधानाध्यापक मुक्तिनाथले कक्षा ९ मा विज्ञान पढाउँदै गरेका थिए। उनलाई दिउँसो १ः१० बजे माओवादी लमजुङ जिल्ला सदस्यसहितको टोली आएर भनेका थिए, ‘सर, दुई मिनेट काम छ।’

मुक्तिनाथ सरलाई गाउँकै डाँडामा लगेर मकै बारी छेउमा कञ्चटमा गोली हानी मारे। त्यसपछि उत्तिसको बोटको फेदमा उनकै कपडाले बाँधेर ठड्याइदिएका थिए। चन्दा नदिएको आरोपमा लमजुङका शिक्षक एवं अधिकारकर्मी मुक्तिनाथ अधिकारीको निर्ममतापूर्वक हत्या गरिएको आज २२ वर्ष पूरा भएको छ।

उनलाई कक्षाकोठाबाट माओवादी कार्यकर्ताले अपहरण गरी नजिकैको जंगलमा लगेर रुखमा बाँधी, छुरी प्रहार गरी टाउकोमा गोली प्रहार गरेर हत्या गरिएको अवस्थामा फेला परेका थिए।

आज मुक्तिनाथ अधिकारी स्मृति प्रतिष्ठान र एम्नेस्टी इन्टरनेसनलले एक कार्यक्रममार्फत उनलाई श्रद्धाञ्जली दिँदैछन्।

मुक्तिनाथको त्यो तस्बिर २०५८ साल माघ (१६-३०) को हिमालखबर पत्रिकामा छापिएको थियो। त्यो तस्बिर खिच्ने व्यक्तिको नाम गोप्य राख्ने सर्तमा लिएको त्यो तस्बिर कसले खिचेका हुन भन्ने अझैसम्म खुलेको छैन।

१० वर्ष सम्म चलेको सशस्त्र द्वन्द्वमा राज्य पक्ष र विद्रोही पक्षबाट गरी १७ हजार जना मारिएको मौखिक तथ्याङ्क छ। तर, राज्यको तर्फबाट हालसम्म यकिन तथ्याङ्क छैन।

२०५२ साल फागुन १ देखि तत्कालीन नेकपा माओवादीले थालेको सशस्त्र द्वन्द्व २०६३ सालमा बृहत् शान्ति प्रक्रियामा टुंगिएको थियो। तर, मुक्तिनाथ जस्तै मारिएका थुप्रै द्वन्द्वपीडित परिवारले अहिलेसम्म न्याय पाउन सकेका छैनन्।
अर्को समाचार
२३ वर्ष अघिकाे त्यो दर्दनाक घटना !
०३ माघ २०८१
•
२ मिनेट पाठ
२३ वर्ष अघिकाे त्यो दर्दनाक घटना !
क्याप्शन
बारीको छेउमा उत्तिसको रुख पछाडि हात बाँधेर झुण्ड्याइएका हाफ स्विटर, पाइन्ट लगाएर घुँडा टेकेको निकै कारुणिक तस्बिर सशस्त्र द्वन्द्वकालको चर्चित तस्बिर हो। जुन तस्बिरमाथि वर्षको एक पटक अवश्य चर्चा भइरहेको हुन्छ। हरेक वर्ष माघ ३ मा धेरैले सम्झने तस्बिर हो याे।




२३ वर्ष अघिको याे तस्बिर लमजुङको दुराडाँडाका स्व. मुक्तिनाथ अधिकारीको हो। २०५८ साल माघ ३ गते थियो। लमजुङको दुराडाँडास्थित पाणिनी संस्कृत विद्यालयका प्रधानाध्यापक मुक्तिनाथले कक्षा ९ मा विज्ञान पढाउँदै गरेका थिए। उनलाई दिउँसो १ः१० बजे माओवादी लमजुङ जिल्ला सदस्यसहितको टोली आएर भनेका थिए, ‘सर, दुई मिनेट काम छ।’

मुक्तिनाथ सरलाई गाउँकै डाँडामा लगेर मकै बारी छेउमा कञ्चटमा गोली हानी मारे। त्यसपछि उत्तिसको बोटको फेदमा उनकै कपडाले बाँधेर ठड्याइदिएका थिए। चन्दा नदिएको आरोपमा लमजुङका शिक्षक एवं अधिकारकर्मी मुक्तिनाथ अधिकारीको निर्ममतापूर्वक हत्या गरिएको आज २३ वर्ष पूरा भएको छ।

उनलाई कक्षाकोठाबाट माओवादी कार्यकर्ताले अपहरण गरी नजिकैको जंगलमा लगेर रुखमा बाँधी, छुरी प्रहार गरी टाउकोमा गोली प्रहार गरेर हत्या गरिएको अवस्थामा फेला परेका थिए।

आज मुक्तिनाथ अधिकारी स्मृति प्रतिष्ठान र एम्नेस्टी इन्टरनेसनलले एक कार्यक्रममार्फत उनलाई श्रद्धाञ्जली दिइएको छ।

मुक्तिनाथको त्यो तस्बिर २०५८ साल माघ (१६-३०) को हिमालखबर पत्रिकामा छापिएको थियो। त्यो तस्बिर खिच्ने व्यक्तिको नाम गोप्य राख्ने सर्तमा लिएको त्यो तस्बिर कसले खिचेका हुन भन्ने अझैसम्म खुलेको छैन।

१० वर्ष सम्म चलेको सशस्त्र द्वन्द्वमा राज्य पक्ष र विद्रोही पक्षबाट गरी १७ हजार जना मारिएको मौखिक तथ्याङ्क छ। तर, राज्यको तर्फबाट हालसम्म यकिन तथ्याङ्क छैन।

२०५२ साल फागुन १ देखि तत्कालीन नेकपा माओवादीले थालेको सशस्त्र द्वन्द्व २०६३ सालमा बृहत् शान्ति प्रक्रियामा टुंगिएको थियो। तर, मुक्तिनाथ जस्तै मारिएका थुप्रै द्वन्द्वपीडित परिवारले अहिलेसम्म न्याय पाउन सकेका छैनन्।
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस