नेपालमा सामाजिक सञ्जाल टिकटक बन्द गरेको तीन महिना बढी भइसकेको छ। टिकटक बन्द गर्ने सरकारको निर्णयपछि टिकटक प्रतिनिधिले सरकारलाई खोल्न दबाब बढाएको पाइएको छ।
नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले अहिले नेपालका सबै अङ्गहरू काम नलाग्ने भएको बताएका छन्। सबै सूचकहरू नकारात्मक दिशामा गइरहेको भन्दै उनले बिस्तारै देश भड्खालोमा जाने बताए।
सुन तस्करीको अध्ययन गर्न गठित छानबिन समितिले पूर्व सभामुख कृष्णबहादुर महरासँग बयान लिएको छ। विहिबार मन्ध्यान्ह उनीसँग आयोगको कार्यालय सिंहदरबारमै बयान लिएको हो।
सुन तस्करीको अध्ययन गर्न गठित छानबिन समितिले पूर्व सभामुख कृष्णबहादुर महरासँग बयान लिएको छ। विहिबार मन्ध्यान्ह उनीसँग आयोगको कार्यालय सिंहदरबारमै बयान लिएको हो।
चितवनका दुई स्थानीय तह बिचमा भगिनी सम्बन्ध कायम गरिएको छ। आज माडीमा एक कार्यक्रमका बिच भरतपुर महानगरपालिका र माडी नगरपालिका बिच भगिनी सम्बन्ध कायम गरिएको हो।