१३ मंसिर २०८३
•
नेपाली
•
English
•
ई-पत्रिका
१४° काठमाडौं ·
विज्ञापन दिनुहोस्
मुख्य
नागरिक खोज
निर्वाचन विशेष
राजनीति
समाज
अर्थ
अरू
कला/साहित्य
खेल
विचार
सम्पादकीय
अन्तर्वार्ता
फोटो फिचर
कार्टुन
अन्तर्राष्ट्रिय
ब्लग
स्वास्थ्य
प्रविधि
नागरिक भिडियो
शिक्षा
प्रवास
अन्य
ग्राहक विशेष
बजार
कर्पोरेट
अपराध
धर्म/संस्कृति
नागरिक खोज
निर्वाचन विशेष
अरू
कला/साहित्य
खेल
विचार
सम्पादकीय
अन्तर्वार्ता
फोटो फिचर
कार्टुन
अन्तर्राष्ट्रिय
ब्लग
स्वास्थ्य
प्रविधि
नागरिक भिडियो
शिक्षा
प्रवास
अन्य
ग्राहक विशेष
बजार
कर्पोरेट
अपराध
धर्म/संस्कृति
पत्रिका
शीर्षक, लेखक, वा स्तम्भमा खोज्नुहोस्
(स्पेसबार थिच्नुहोस् शब्द टाइप गरेपछि नेपालीमा परिवर्तन गर्नकोलागि)
खोज्नुहोस्
नागरिक संवाददाता
समाज
२३ माघ २०८०
|
नागरिक संवाददाता
१ मिनेट पाठ
खाना अड्किएर चितवनमा एक जनाको मृत्यु
चितवनमा खाना अड्किएर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा कालिका नगरपालिका-६ शान्तिटोलका ६८ वर्षीय आइतराम कुमाल रहेका छन्।
खेल
२३ माघ २०८०
|
नागरिक संवाददाता
१ मिनेट पाठ
प्रथम अक्षरा कप बास्केटबल: बिहीबार फाइनल खेल हुने
काँडाघारीस्थित अक्षरा स्कुलको खेलमैदानमा भइरहेको प्रथम अक्षरा कप बास्केटबल प्रतियोगिताको फाइनल खेल बिहीबार हुने भएको छ।
समाज
२३ माघ २०८०
|
नागरिक संवाददाता
१ मिनेट पाठ
१४ लाख ठगी अभियोगमा एक पक्राउ
वैदेशिक रोजगारीमा क्रोएसिया पठाइदिन्छु भन्दै नगद १४ लाख ३५ हजार ठगी गरेको अभियोगमा भक्तपुरको मध्यपुर थिमी नगरपालिका–३ कौशलटारका ३१ वर्षीय सन्जन प्रजापति पक्राउ परेका छन्।
अर्थ
२३ माघ २०८०
|
नागरिक संवाददाता
१ मिनेट पाठ
जापानले नेपाल जुडो सङ्घलाई दियाे २५० थान ‘जुडो पोसाक’
जापानले नेपाल जुडो सङ्घलाई दुई सय ४० थान जुडो पोसाक सहयोग स्वरुप प्रदान गरेको छ।
अर्थ
२३ माघ २०८०
|
नागरिक संवाददाता
२ मिनेट पाठ
९ अंकले नेप्से बढ्दा साढे दुई अर्ब माथिको कारोबार
साताको तेस्रो कारोबार दिन मंगलबार सेयर मापन गर्ने परिसूचक नेप्से ९.४४ अंकले बढेको छ।
राजनीति
२३ माघ २०८०
|
नागरिक संवाददाता
१ मिनेट पाठ
अनुगमन तथा मूल्यांकन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित
राज्य व्यवस्था तथा सुशासन समितिले अनुगमन तथा मूल्यांकन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरेको छ।
समाज
२३ माघ २०८०
|
नागरिक संवाददाता
१ मिनेट पाठ
हिउँ चितुवाको आक्रमणबाट ९ च्याङग्रा मारिए
मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ घ्याकरका एक किसानको खोरमा पसेर हिउँचितुवाले नौ वटा च्याङग्रा मारिदिएको छ।
खेल
२२ माघ २०८०
|
नागरिक संवाददाता
१ मिनेट पाठ
अक्षरा अन्तरविद्यालय बास्केटबलको सेमिफाइनलमा
आयोजक अक्षरा स्कूल प्रथम अक्षरा कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको मिक्स जुनियरमा सेमिफाइनलमा प्रवेश गरेको छ।
समाज
२२ माघ २०८०
|
नागरिक संवाददाता
१ मिनेट पाठ
अवैध काठसहित २ पक्राउ
सोमबार उदयपुर प्रहरीले पाँच सय क्युबिक फिट अवैध काठसहित २ जनालाई पक्राउ गरेको छ।
Previous
1
2
3
...
487
Next
Loading...
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस