वाङलाई फलफूल व्यापारीको रूपमा चिनेको हुँ ः महरा
२६ माघ २०८०
•
२ मिनेट पाठ
वाङलाई फलफूल व्यापारीको रूपमा चिनेको हुँ ः महरा
ररर




नागरिक संवाददाता  

काठमाडौं, माघ २५  

सुन तस्करीको अध्ययन गर्न गठित छानबिन समितिले पूर्व सभामुख कृष्णबहादुर महरासँग बयान लिएको छ। विहिबार मन्ध्यान्ह उनीसँग आयोगको कार्यालय सिंहदरबारमै बयान लिएको हो। बयानका क्रममा महराले विमानस्थल भन्सारका तत्कालीन प्रमुख अरूण पोखरेललाई फोन गरेको स्वीकार गरेका छन्। चिनियाँ सुन तस्कर दाओजिन वाङसँग आफ्नो पुरानो चिनजान रहेको महराले स्वीकार गर्दै सुन तस्करको रूपमा नभई फलफूल व्यापारीको रूपमा चिनजान भएकाले फोन गरेको बयान दिएको स्रोतले जानएको छ। महराले आयोगमा दिएको बयान र सिआइबीमा दिएको बयान फरक परेको छैन। उनले सुन तस्करीबारे जानकारी नभएको पनि बताएका छन्।

भेपमार्फत भएको सुन तस्करी र विमनस्थलबाहिरबाट बरामद भएको सुन तस्करीको सम्बन्धमा छानबिन गर्न बनेको समितिले महरासँग बयान लिएको हो। पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको समितिले सो समिति बनेको छ। भेपमार्फत भएको नौ किलो सुन तस्करीमा प्रकरणमा महराका छोरा राहुल महरा यतिबेला पुर्पक्षका लागि थुनामा रहेका छन्। आयोगले राहुलसँग यसअघि नै आयोगले बयान लिइसकेको छ।

विहिबार पूर्व सभामुख महराका अतिरिक्त विध ल्याबका सञ्चालक भीमकान्त भण्डारीसँग बयान लिएको छ। करिब ६१ किलो सुन तस्करी प्रकरण मुछिएर आरोपित बनेका भण्डारीसँग यसअघि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले पनि सोधपुछ गरेर छाडेको थियो। उनी करिब ६१ किलो सुन प्रकरणमा जोडिएका थिए।  

भण्डारीको नाम विद्युतीय चुरोट (भेप) मा लुकाएर भएको सुन तस्करी प्रकरणमा समेत जोडिएको छ। तस्करीमा संलग्न चिनियाँ नागरिकसँग पनि भएको कुराकानीका कारण उनी छानबिनको दायरामा थिए। उनको गतिविधि संदीग्ध रहेको प्रहरी स्रोतको दावी छ। असोज १४ गते मन्त्रिपरिषद्ले सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोग गठन गरेको थियो ।  

उक्त आयोगलाई पहिलोपटक दिएको समय सकिएपछि दुई महिना थप गरिएको थियो। अबको एक महिनामा आयोगले रिपोर्ट बुझाउने छ। आयोगले सहसचिव झलकराम अधिकारी, केन्द्रीय कारागारमा रहेका चुडामणी उप्रेति ‘गोरे’, तथा सुन प्रकरणमा जोडिएका र विवादमा आएका सबैसँग बयान लिएको छ। करिब ६१ किलो सुनमा अनुसन्धान गरेको सिआइबीका अधिकारीहरूसँग पनि समितिले जानकारी लिएको थियो। त्यसैगरी, सुन तस्करीका सम्बन्धमा समाचार सम्प्रेषण गर्ने केही सञ्चारकर्मीसँग पनि आयोगले जानकारी लिएको थियो ।स
अर्को समाचार
वाङलाई फलफूल व्यापारीको रूपमा चिनेको हुँ: महरा
२६ माघ २०८०
•
२ मिनेट पाठ
वाङलाई फलफूल व्यापारीको रूपमा चिनेको हुँ: महरा
सुन तस्करीको अध्ययन गर्न गठित छानबिन समितिले पूर्व सभामुख कृष्णबहादुर महरासँग बयान लिएको छ। विहिबार मन्ध्यान्ह उनीसँग आयोगको कार्यालय सिंहदरबारमै बयान लिएको हो।




बयानका क्रममा महराले विमानस्थल भन्सारका तत्कालीन प्रमुख अरूण पोखरेललाई फोन गरेको स्वीकार गरेका छन्। चिनियाँ सुन तस्कर दाओजिन वाङसँग आफ्नो पुरानो चिनजान रहेको महराले स्वीकार गर्दै सुन तस्करको रूपमा नभई फलफूल व्यापारीको रूपमा चिनजान भएकाले फोन गरेको बयान दिएको स्रोतले जानएको छ।

महराले आयोगमा दिएको बयान र सिआइबीमा दिएको बयान फरक परेको छैन। उनले सुन तस्करीबारे जानकारी नभएको पनि बताएका छन्।
भेपमार्फत भएको सुन तस्करी र विमनस्थलबाहिरबाट बरामद भएको सुन तस्करीको सम्बन्धमा छानबिन गर्न बनेको समितिले महरासँग बयान लिएको हो। पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको समितिले सो समिति बनेको छ।

भेपमार्फत भएको नौ किलो सुन तस्करीमा प्रकरणमा महराका छोरा राहुल महरा यतिबेला पुर्पक्षका लागि थुनामा रहेका छन्। आयोगले राहुलसँग यसअघि नै आयोगले बयान लिइसकेको छ।

विहिबार पूर्व सभामुख महराका अतिरिक्त विध ल्याबका सञ्चालक भीमकान्त भण्डारीसँग बयान लिएको छ। करिब ६१ किलो सुन तस्करी प्रकरण मुछिएर आरोपित बनेका भण्डारीसँग यसअघि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले पनि सोधपुछ गरेर छाडेको थियो। उनी करिब ६१ किलो सुन प्रकरणमा जोडिएका थिए।

भण्डारीको नाम विद्युतीय चुरोट (भेप) मा लुकाएर भएको सुन तस्करी प्रकरणमा समेत जोडिएको छ। तस्करीमा संलग्न चिनियाँ नागरिकसँग पनि भएको कुराकानीका कारण उनी छानबिनको दायरामा थिए।
उनको गतिविधि संदीग्ध रहेको प्रहरी स्रोतको दावी छ। असोज १४ गते मन्त्रिपरिषद्ले सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोग गठन गरेको थियो।

उक्त आयोगलाई पहिलोपटक दिएको समय सकिएपछि दुई महिना थप गरिएको थियो। अबको एक महिनामा आयोगले रिपोर्ट बुझाउने छ। आयोगले सहसचिव झलकराम अधिकारी, केन्द्रीय कारागारमा रहेका चुडामणी उप्रेति ‘गोरे’, तथा सुन प्रकरणमा जोडिएका र विवादमा आएका सबैसँग बयान लिएको छ।

करिब ६१ किलो सुनमा अनुसन्धान गरेको सिआइबीका अधिकारीहरूसँग पनि समितिले जानकारी लिएको थियो। त्यसैगरी, सुन तस्करीका सम्बन्धमा समाचार सम्प्रेषण गर्ने केही सञ्चारकर्मीसँग पनि आयोगले जानकारी लिएको थियो।
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock २ घण्टा अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस