पदयात्रा व्यवसायीको छाता संस्था टे«किङ एजेन्सीज एशोसिएसन अफ नेपाल (टान) गण्डकीको अध्यक्षमा धर्मराज पन्थी निर्वाचित भएका छन्। टानको २९ औं वार्षिक साधारणसभा तथा १७ औं अधिवेशनले पन्थीको अध्यक्षतामा आगामि...
तीन वर्षपहिले निर्माण गरिएको करिब १९ मिटर लामो झोलुंगे पुलमा लगाइएको लट्ठा असोज १९ देखि ५ दिनसम्म परेको वर्षापछि आएको बाढीपहिरोले बगाएको र त्यसयता काठको भरमा यात्रा गर्न बाध्य छन् स्थानीय।