भरतपुर महानगरपालिका र बागमती प्रदेश क्रिकेट संघको संयुक्त आयोजनामा भोलि (सोमबार) देखि निर्माणाधीन गौतमबुद्ध क्रिकेट रंगशालाको नमुना खेल मैदानमा क्रिकेट प्रतियोगिता हुन लागेको हो।
यहाँका सुन्तले, बाघखोर, चखेवा, टेम्केडाँडा, मैयुङडाँडालगायत स्थान आन्तरिक पर्यटकले भरिएका हुन्। तीमध्ये सुन्दर पर्यटकीय क्षेत्र सुन्तले र बाघखोरमा बढी मात्रामा पर्यटक पुगेका छन्।
बागलुङ नगरपालिकाका सरोकारवालाले ‘विद्यार्थीलाई सरकारी विद्यालयमा पढाऔं’अभियान थालेका छन्। उनीहरूले आगामी शैक्षिक सत्रदेखि आफ्ना बालबालिका सामुदायिक विद्यालयमा पढाउने घोषणा गरेका हुन्।
हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। अहिले बिहान देशभर आंशिकदेखि सामान्य बदलीको अवस्था रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
पत्रकारिताको माध्यमबाट राष्ट्रको गौरव एवं नेपाली जनताको हित अभिवृद्धिमा उल्लेखनीय योगदान पुर्याएको भन्दै नागरिककर्मी दिलीप पौडेल जनसेवा श्री पदकबाट सम्मानित भएका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल पार्टी कार्यकर्तासँगको भेटलाई सहज बनाउन पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा पुगेका छन्। नेकपा (माओवादी केन्द्र) ले आजदेखि प्रधानमन्त्री, मन्त्रीलगायतसँग पार्टी केन्द्रीय...
नेपाल रिपब्लिक मिडियाकी निर्देशक शोभा ज्ञवाली नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यमा विजयी भएकी छिन्। महासंघको साधारणसभामा वस्तुगततर्फबाट महासंघको केन्द्रीय सदस्यमा ज्ञवाली निर्वाचित भएकी हुन...