संसद्को चालु अधिवेशनमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयकलाई ‘फास्ट ट्र्याक’मा पारित गर्ने तयारी छ। तर, यो विधेयक संशोधनको समय सकिएपछ...
नागरिक दैनिकका प्रकाशक, प्रधान सम्पादक तथा नागरिक र रिपब्लिकका संवाददाताको नाम विवादास्पद पुस्तकबाट हटाउने गरी काठमाण्डौं जिल्ला अदालतबाट जारी भएको आदेश उच्च अदालत पाटनबाट सदर भएको छ।
विभिन्न आर्थिक बर्षहरूमा फौजदारी कसूरमा संलग्न रही कैद र जरिवाना भई फरार रहेका प्रतिवादीहरूलाई कर्णाली प्रदेश प्रहरीले पक्राउ गर्ने कार्यलाई तीव्रता दिएको हो।
हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। आज दिउँसो देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा सामान्यतया मौसम सफा रहने छ।