प्रधानमन्त्री पुष्पकमल दाहालले स्वदेशमा आन्तरिक विद्युत् खपत गर्ने पूर्वाधार निर्माण नहुँदासम्मको लागि मात्र विद्युत् निर्यात गर्नुपर्ने बाध्यता रहेको बताएका छन्।
प्रतिनिधिसभामा सांसदहरूले सुस्ताका समस्यादेखि नागरिकताको विषयसम्बन्धी समस्या समाधान गर्नुपर्ने र आर्थिक संकटका बेला किसानले पाउने सुविधालाई नियन्त्रण गर्न नहुने भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्।
काठमाडौं महानगरपालिका ७ बस्ने संस्थाका प्रबन्ध निर्देशक समीर खत्रीलाई हातपात गरी कालो मोसो समेत दली जुत्ताको माला लगाउने उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
उद्योगी व्यवसायीसहित सरोकारवालाले स्वदेशी उत्पादन वृद्धि गर्नुपर्नेमा जोड दिएका छन्। नेपाल उद्योग परिसंघले मेक इन नेपाल स्वदेशी अभियानमा आबद्ध सदस्यहरूको समस्याका बारेमा छलफल गरेको छ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीसँग अर्थतन्त्रको पछिल्लो अवस्थाका बारेमा छलफल गर्दै अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्न सामूहिक पहल गर्न आग्रह गर...
कतारी राजपरिवारकी सदस्य शेखा अस्मा अलथानीले म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ४ नारच्याङमा अवस्थित ८ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमालको सफल आरोहण गरेकी छन्।