पहिले पहाडमा वरपिपल रोप्ने, चौतारा बनाउने तथा ती वृक्षको विवाह गराउने चलन थियो। मानिसको होस् वा रूखको, केटाकेटीमा विवाह भनेपछि त्यसै रमाइलो लाग्थ्यो। अहिले सम्झँदा लाग्छ, धर्मको नाममा अग्रजले गरेको त्...
भ्यालेन्टाइन डे अर्थात प्रेम दिवसका दिन प्रायः म वैदिककालीन प्रखर आत्माविश्वासी प्राज्ञ याज्ञवल्क्यलाई सम्झने गर्छु । वृहदारण्यक उपनिषद्मा रहेको उनको भनाइको सारतत्व र अर्थलाई बुझ्ने प्रयत्न गर्छु ।