भारतको सिमलाको पटियाला दरबारबाट ट्रेन, गाडी तथा पालकीबाट नेपाल भित्रिएकी एरिका राजा त्रिभुवनका लागि सहृदयी र सहायक बनिन् भने उनलाई नेपाल भित्राउनेका लागि हितकर भइनन्।
बिपीको ‘आफ्नो कथा’ मा प्रसङ्गवश विभिन्न महिलाको चर्चा छ। यी सन्दर्भमा कोइरालाले
नारी मनोविज्ञानलाई बुझ्ने प्रयत्न मात्र गरेका छैनन्, परम्परागत रूपमा उनले सुन्दै र बुझ्दै आएका दृष्टिकोणभन्दा भिन्न म...
सपुतका जस्तो कल्पनाद्वारा सिर्जित पात्र नभएर जीवन्त र यथार्थ पात्र थिए ‘दमाईं महात्मा’, जसको फोटो ब्राह्मण परिवारका प्रेमराज पौडेलले आफ्नो पूजाकोठामा राखेका थिए।
८ सय ७५ जना नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाउन गरिएको प्रयास वा उद्योग प्रकरणले सडकदेखि सदन तातेको छ। प्रहरीको छानबिन र अनुसन्धान जारी छ। उच्च राजनीतिक तथा प्रशासनिक नेतृत्वसमेतको संलग्नताको कुरा...
सिद्धार्थ केही वर्ष ज्ञानको खोजमा भ्रमण गरिरहे। अन्त्यमा निरञ्जन नदीको तटमा रहेको पीपल वृक्षका मुनि उनलाई ज्ञान प्राप्त हुन्छ। जुन घटनालाई ‘‘सम्बोधी’’ भनिन्छ।
प्रकाश सपुतको गीत ‘सकम्बरी’ सामाजिक चर्चामा छ अहिले। पक्ष–विपक्ष, समर्थन वा विरोधका कुराहरू आइराखेका छन्। सबै सिर्जना अपवादबाहेक सार्वकालिक, सर्वमान्य तथा सर्वस्वीकार्य भइराख्दैनन्।