संगीता दाहाल संगीता दाहाल
बुद्ध, राहुल सांकृत्यायन र म्याथ्यु रिका
विचार
Clock १० जेष्ठ २०८१ | ९ मिनेट पाठ
बुद्ध, राहुल सांकृत्यायन र म्याथ्यु रिका
आफूले जन्म लिएको परिवारको धार्मिक विश्वास वा मान्यतालाई नै सामान्यतः अनुशरण वा पालना गर्ने गरिन्छ भन्ने ठानिन्छ। तर कतिपय व्यवहारमा त्यस्तो पाइँदैन।
Whatsapp
त्रिभुवन, नेहरू र एरिका
विचार
Clock ०७ फागुन २०८० | ८ मिनेट पाठ
त्रिभुवन, नेहरू र एरिका
भारतको सिमलाको पटियाला दरबारबाट ट्रेन, गाडी तथा पालकीबाट नेपाल भित्रिएकी एरिका राजा त्रिभुवनका लागि सहृदयी र सहायक बनिन् भने उनलाई नेपाल भित्राउनेका लागि हितकर भइनन्।
Whatsapp
बिपी, एनी र कृष्णमूर्ति
विचार
Clock २३ भदौ २०८० | १० मिनेट पाठ
बिपी, एनी र कृष्णमूर्ति
बिपीको ‘आफ्नो कथा’ मा प्रसङ्गवश विभिन्न महिलाको चर्चा छ। यी सन्दर्भमा कोइरालाले नारी मनोविज्ञानलाई बुझ्ने प्रयत्न मात्र गरेका छैनन्, परम्परागत रूपमा उनले सुन्दै र बुझ्दै आएका दृष्टिकोणभन्दा भिन्न म...
Whatsapp
बिपी, शाहजहाँ र नियति
विचार
Clock २६ साउन २०८० | ६ मिनेट पाठ
बिपी, शाहजहाँ र नियति
बिपीको कृति आफ्नो कथा मा उल्लेख केही जीवन्त पात्र स्मृतिमा जरा गाडेर बसेका छन्। तिनै मध्येका हुन्–भारतका मुगलकालीन सम्राट शाहजहाँ।
Whatsapp
पौडेल, सपुत र दमाईं महात्मा
कला/साहित्य
Clock १३ साउन २०८० | ७ मिनेट पाठ
पौडेल, सपुत र दमाईं महात्मा
सपुतका जस्तो कल्पनाद्वारा सिर्जित पात्र नभएर जीवन्त र यथार्थ पात्र थिए ‘दमाईं महात्मा’, जसको फोटो ब्राह्मण परिवारका प्रेमराज पौडेलले आफ्नो पूजाकोठामा राखेका थिए।
Whatsapp
आख्यान र जीवनीको संयोजन
कला/साहित्य
Clock ०२ असार २०८० | ७ मिनेट पाठ
आख्यान र जीवनीको संयोजन
कविता त पढिँदैन भन्छन्, कतिले पढ्लान् यौटा साहित्यकारको रुखोसुखो जीवनी ? यो उपन्यास वा कथा हो भनेपछि बल्ल किताबतिर हात जान्छ नयाँ पुस्ताको।
Whatsapp
नक्कली शरणार्थी मायावी विभ्रम
विचार
Clock ०१ जेष्ठ २०८० | ७ मिनेट पाठ
नक्कली शरणार्थी मायावी विभ्रम
८ सय ७५ जना नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाउन गरिएको प्रयास वा उद्योग प्रकरणले सडकदेखि सदन तातेको छ। प्रहरीको छानबिन र अनुसन्धान जारी छ। उच्च राजनीतिक तथा प्रशासनिक नेतृत्वसमेतको संलग्नताको कुरा...
Whatsapp
बुद्धकालीन बुद्धपुरुषहरू
विचार
Clock २२ वैशाख २०८० | ७ मिनेट पाठ
बुद्धकालीन बुद्धपुरुषहरू
सिद्धार्थ केही वर्ष ज्ञानको खोजमा भ्रमण गरिरहे। अन्त्यमा निरञ्जन नदीको तटमा रहेको पीपल वृक्षका मुनि उनलाई ज्ञान प्राप्त हुन्छ। जुन घटनालाई ‘‘सम्बोधी’’ भनिन्छ।
Whatsapp
सर्वमान्य हुँदैन सिर्जना
कला/साहित्य
Clock १६ वैशाख २०८० | ६ मिनेट पाठ
सर्वमान्य हुँदैन सिर्जना
प्रकाश सपुतको गीत ‘सकम्बरी’ सामाजिक चर्चामा छ अहिले। पक्ष–विपक्ष, समर्थन वा विरोधका कुराहरू आइराखेका छन्। सबै सिर्जना अपवादबाहेक सार्वकालिक, सर्वमान्य तथा सर्वस्वीकार्य भइराख्दैनन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस