रुबी रौनियार रुबी रौनियार
जथाभावी नगरपालिका घोषणाले वडा व्यवस्थापनमा चुनौती
समाज
Clock २६ असार २०८२ | ७ मिनेट पाठ
जथाभावी नगरपालिका घोषणाले वडा व्यवस्थापनमा चुनौती
पछिल्लो समय जथाभावी तरिकाले नगरपालिका घोषणाले सहरी क्षेत्रमा यथावत् रहेका ग्रामीण प्रवृत्तिका वडा व्यवस्थापनमा चुनौती देखिएको जनगणना २०७८ को प्रतिवेदनले उजागर गरेको छ।
Whatsapp
शिक्षामा एकबर्से उपलब्धि: नीतिगत सुधारमा केन्द्रित
शिक्षा
Clock २६ असार २०८२ | ९ मिनेट पाठ
शिक्षामा एकबर्से उपलब्धि: नीतिगत सुधारमा केन्द्रित
प्रारम्भिक बाल विकास कक्षामा बालबालिकालाई सिकाउन र टिकाउनका लागि मन्त्रालयले प्रारम्भिक बाल विकास केन्द्र सुधारतर्फ ध्यान दिएको पाइएको छ।
Whatsapp
शिक्षक कि शिक्षा विधेयक?
शिक्षा
Clock २५ असार २०८२ | ५ मिनेट पाठ
शिक्षक कि शिक्षा विधेयक?
एमाले सांसद छविलाल विश्वकर्मा संयोजक रहेको शिक्षा उपसमितिले शिक्षकको आवधिक बढुवा हुन तृतीय श्रेणीको १० वर्ष र दोस्रो तहको १२ वर्षमा हुने प्रावधान प्रस्ताव गरेको छ।
Whatsapp
एसइई नतिजाले बढायो महानगरको अपनत्व
शिक्षा
Clock १९ असार २०८२ | ४ मिनेट पाठ
एसइई नतिजाले बढायो महानगरको अपनत्व
सामुदायिक विद्यालयको नतिजा सुधारका लागि काठमाडौं महानगरपालिकाले चालेको कदम उदाहरणीय ठहरिएको छ।
Whatsapp
वैदेशिक शैक्षिक परामर्श दातृ निकायसम्बन्धी विवादले विद्यार्थी अन्योलमा
शिक्षा
Clock ०९ असार २०८२ | ५ मिनेट पाठ
वैदेशिक शैक्षिक परामर्श दातृ निकायसम्बन्धी विवादले विद्यार्थी अन्योलमा
शिक्षा मन्त्रालयले जारी गरेको शैक्षिक परामर्श सेवा तथा भाषा शिक्षणसम्बन्धी निर्देशिका ०७३ अनुसार कुरा गर्ने हो भने देशभरिका शैक्षिक परामर्श दातृ निकायहरू मन्त्रालयअन्तर्गत नै दर्ता भई सञ्चालन हुनुपर्न...
Whatsapp
एसइई कायम राख्न मन्त्रालयको प्रस्ताव
शिक्षा
Clock ०३ असार २०८२ | ३ मिनेट पाठ
एसइई कायम राख्न मन्त्रालयको प्रस्ताव
मन्त्री पन्त र नेपाल शिक्षक महासंघसँग भएको छलफलपछि तयार पारिएको ३३ बुँदे प्रस्ताव समेटेर मन्त्री पन्तले समितिलाई आइतबार पेस गरेका हुन्।
Whatsapp
कार्यकक्षमा बसेर काम गर्न नपाउँदा तनावमा निमित्त उपकुलपति
शिक्षा
Clock २९ जेष्ठ २०८२ | ४ मिनेट पाठ
कार्यकक्षमा बसेर काम गर्न नपाउँदा तनावमा निमित्त उपकुलपति
दक्ष जनशक्ति उत्पादन गरी देश विकासमा सहयोग पु¥याउनुपर्ने सबैभन्दा पुरानो र जेठो त्रिभुवन विश्वविद्यालय पछिल्लो समय तालाबन्दीको चपेटामा परेको छ।
Whatsapp
‘राष्ट्रिय राजनीतिमा नेतृत्व तह अक्षम हुँदाको प्रभाव’
शिक्षा
Clock २८ जेष्ठ २०८२ | ४ मिनेट पाठ
‘राष्ट्रिय राजनीतिमा नेतृत्व तह अक्षम हुँदाको प्रभाव’
विगतमा विद्यार्थी तथा विद्यार्थी संगठनले मुलुकको राजनीतिक व्यवस्था परिवर्तनमा प्रभावशाली भूमिका खेलेको इतिहास साक्षी छ।
Whatsapp
बालविकास शिक्षकका लागि १० अर्ब बजेट
शिक्षा
Clock १७ जेष्ठ २०८२ | ६ मिनेट पाठ
बालविकास शिक्षकका लागि १० अर्ब बजेट
मन्त्री पौडेलले प्रस्तुत गरेको बजेटमा यस पटक सरकारले शिक्षक महासंघसँग गरिएको सहमति कार्यान्वयन गरेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस