रुबी रौनियार रुबी रौनियार
किन बढेन सरकारीमा एमबिबिएस र नर्सिङ सिट?
शिक्षा
Clock ०५ भदौ २०८२ | ६ मिनेट पाठ
किन बढेन सरकारीमा एमबिबिएस र नर्सिङ सिट?
अर्थ मन्त्रालयले आर्थिक सहयोग नगरेको निहुँमा चिकित्सा शिक्षा आयोगले सरकारी मेडिकल कलेजहरूमा एमबिबिएस र नर्सिङको सिट कोटा थप्न नसकिएको बताएको छ।
Whatsapp
खुला शिक्षा हासिल गरेका अढाई हजार विद्यार्थी मर्कामा
शिक्षा
Clock ०२ भदौ २०८२ | ४ मिनेट पाठ
खुला शिक्षा हासिल गरेका अढाई हजार विद्यार्थी मर्कामा
आजको सूचना प्रविधिको युगमा युवाहरू अनलाइन शिक्षा हासिल गर्छन्। अनलाइन नोकरी पनि गर्छन्। शिक्षा हासिल गर्न कमाउनुपर्‍यो भन्दै विश्वमै कमाउँदै पढ्दै व्यवस्था गरियो र यो व्यवस्थासँग मेला खाने गरी खुला तथ...
Whatsapp
त्रिवि पठनपाठनको केन्द्र कि आन्दोलनस्थल !
शिक्षा
Clock २८ साउन २०८२ | ५ मिनेट पाठ
त्रिवि पठनपाठनको केन्द्र कि आन्दोलनस्थल !
त्रिभुवन विश्वविद्यालय (त्रिवि) पठनपाठनको दरिलो केन्द्र बन्दै जानुपर्नेमा आन्दोलनका नयाँ-नयाँ स्वरूप देखिन थालेको छ।
Whatsapp
नेपाल संस्कृत विश्वविद्यालयको बेथितिविरुद्ध प्राध्यापक
शिक्षा
Clock २७ साउन २०८२ | ४ मिनेट पाठ
नेपाल संस्कृत विश्वविद्यालयको बेथितिविरुद्ध प्राध्यापक
पदाधिकारीको लापरबाहीका कारण विश्वविद्यालयले अझै पाठ्यक्रम नै निर्माण गर्न सकेको छैन। यसले गर्दा शास्त्री तह पास हुने विद्यार्थीको आचार्य तहमा प्रवेश रोकिने स्थिति छ।
Whatsapp
शिक्षा विधेयक: शिक्षक र निजी विद्यालय दुवै आन्दोलनको मुडमा
शिक्षा
Clock २५ साउन २०८२ | ५ मिनेट पाठ
शिक्षा विधेयक: शिक्षक र निजी विद्यालय दुवै आन्दोलनको मुडमा
विशेष गरी सार्वजनिक विद्यालयका शिक्षकहरूले विधेयकले समेटेका बुँदा सहमति विपरीत भएको भन्दै आपत्ति जनाएका हुन्।
Whatsapp
महानगरको छात्रवृत्तिले पारदर्शी बन्दै निजी विद्यालय
शिक्षा
Clock ०८ साउन २०८२ | ५ मिनेट पाठ
महानगरको छात्रवृत्तिले पारदर्शी बन्दै निजी विद्यालय
काठमाडौं महानगरपालिकाले शैक्षिक सत्र २०८२/८३ का लागि कक्षा ११ र १२ मा संस्थागत शिक्षण संस्थामा छात्रवृत्ति कोटामा अध्ययन गर्न इच्छुक विद्यार्थीका लागि सञ्चालित प्रवेश परीक्षा नतिजा प्रकाशन गरी मनोनयन...
Whatsapp
विद्यार्थीको रुचि र आवश्यकता अनुसार पाठ्यक्रम परिमार्जन गर्दै सरकार
शिक्षा
Clock ०७ साउन २०८२ | ४ मिनेट पाठ
विद्यार्थीको रुचि र आवश्यकता अनुसार पाठ्यक्रम परिमार्जन गर्दै सरकार
माध्यमिक शिक्षा परीक्षा (एसइई) मा बर्सेनि सामाजिक विषयमा धेरै विद्यार्थी फेल हुने अवस्था अन्त्य हुने भएको छ।
Whatsapp
दस दिनदेखि पढाइ ठप्प भएपछि इन्जिनियरिङका विद्यार्थी आन्दोलनमा
शिक्षा
Clock ०५ साउन २०८२ | ४ मिनेट पाठ
दस दिनदेखि पढाइ ठप्प भएपछि इन्जिनियरिङका विद्यार्थी आन्दोलनमा
त्रिविले २०५५ सालदेखि स्वायत्तता प्रदान गरेको उक्त संस्थानलाई २०८० सालमा स्वायत्तता खारेज गरिदिएपछि चालु आर्थिक वर्षमा त्यहाँ कार्यरत प्राध्यापक तथा पदाधिकारीमाथि बेरुजु थपियो।
Whatsapp
शिक्षा विधेयक पारित गराउन १९ दिने अल्टिमेटम
शिक्षा
Clock ०३ साउन २०८२ | ४ मिनेट पाठ
शिक्षा विधेयक पारित गराउन १९ दिने अल्टिमेटम
गत वैशाख १७ गतेको सहमति कार्यान्वयनमा सरकार गम्भीर नभएको भन्दै नेपाल शिक्षक महासंघले विद्यालय शिक्षा विधेयक पारितका लागि सरकारलाई १९ दिने अल्टिमेटम दिएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस