कुनै पनि एसियन राष्ट्रले पछिल्ला २० वर्षयता दक्षिण कोरियाको ऐतिहासिक यात्रा दोहोर्याउन सकेको छैन, जुन २००२ को विश्वकपमा डच प्रशिक्षक गुस हिडिन्कले दक्षिण कोरियालाई दिलाएका थिए।
२०२२ को विश्वकप तुर्किस्तानीको छिमेकी राष्ट्र कतारमा आइतबारबाट सुरु हुँदै छ। जेहादबाट दुई घण्टाको हवाई यात्रामा उनी त्यहाँ पुग्न सक्छन्। त्यसैले पनि उनलाई आफ्नै भूमिमा विश्वकप भैरहेको भन्ने महसुस भएको...
बेन स्टोक्स र साम कुरानको प्रभावशाली प्रदर्शनमा इङ्ल्यान्डले आइतबार पाकिस्तानलाई ५ विकेटले हराउँदै आइसिसी ट्वान्टी–२० क्रिकेट विश्वकपको उपाधि जितेको छ।
इङ्ल्यान्डका कप्तान जस बटलरले भारतमाथिको रबाफिलो जितले आइतबार पाकिस्तानविरुद्ध हुने ट्वान्टी-२० विश्वकप फाइनलमा कुनै अर्थ नराख्ने प्रतिक्रिया दिएका छन्।
ओपनर एलेक्स हेल्स र जस बट्लरको अर्धशतक प्रेरित इङल्यान्डले बिहीबार भारतमाथि १० विकेटको रबाफिलो जितसहित आइसिसी ट्वान्टी-२० क्रिकेट विश्वकपको फाइनलमा प्रवेश गरेको छ।
मोहम्मद रिजवान र बाबर आजमको शतकीय साझेदारी प्रेरणामा पाकिस्तानले बुधबार न्युजिल्यान्डमाथि सात विकेटको जित निकाल्दै ट्वान्टी-२० विश्वकपको फाइनलमा स्थान बनाएको छ।